Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आदिवासी जनजातीको भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम सम्पन्न

2020 Feb 2 4:26 PM 25

विज्ञापन

Birat Cancer Hospital
आदिवासी जनजातीको भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम सम्पन्न
बिराटनगर, १९ माघ । आदिवासी जनजाती भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम २०७६ सम्पन्न भएको छ । कटहरी –१ मोरङको महेशपुरमा आदिवासीमा थारु, मगर, तामाङ्ग, राई, राजवंशी अन्य जातीका आदिवासी जनजातीको भेषभुषा, पहिरन, बाजागाजा, झाँकी ,गायन तथा नूत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोप हुदैँ गएका सामानहरु स्टलमा राखिएको थियो । आदिवासीमा थारु, मगर, तामाङ्ग, राई, राजवंशी अन्य जातीको लोप हुदैगएका पोशाक, रितिरिवाज जर्गेना गर्नुका साथै सबैमा सद्भाव भाइचाराका रुपमा होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ । उक्त कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा अध्यक्ष मुन्ना राजवंशीले आदिवासी जनजातीको संग्राहालय, भवन निमार्ण गर्ने बताउनुभयो । उक्त कार्यक्रम आदिवासी जनजातीको पहिलो पल्ट भएको र आउँदौ बर्षमा अझै राम्रो र व्यबस्थित गर्ने बताइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?