Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै

2020 Feb 20 5:11 PM 35

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै
बिराटनगर, फागुन ८ । बिराटनगर साउथ एसियन फेडेरेशन अफ युरोगाइनोलोजी’अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । बिराट मेडिकल कलेज र नेपालका प्रसुती तथा स्त्री रोग बिशेषज्ञहरुको संगठित संस्था र साउथ एसियन फेडेरेशन अफयुरोगाइनोलोजीको पूर्व क्षेत्रीय शाखाको संयुत्त आयोजनामा नेपालमा नै पहिलो पल्ट उत्त सम्मेलन गर्न लागिएको बिराट मेडिकल कलेजका अध्यक्ष तथा संस्थापकका सदस्य डा. ज्ञानेन्द्र मानसिंह कार्कीेले बताए । करिब १५० जना बरिष्ठ चिकित्सकहरुले लाइभ सर्जरी मार्फत सेवा दिने गर्दछन् । प्रदेश न. १ र २ गरि करिब ४० जनाले निःशुल्क शल्यक्रियाका लागि कबि ४० जनाले नाम दर्ता गराईसकेका छन् । सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री भानुभत्त ढकालले गर्ने कार्यक्रम तय भएको छ ।अतिथिमा प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राई लगायत रहनेछन् । बिराट मेडिकल कलेजका अध्यक्ष तथा संस्थापकका सदस्य डा.ज्ञानेन्द्र मानसिंह कार्की बिशेषगरि महिलाहरुको प्रजनन् तथा पिसाब सँग सम्बन्धित अंगहरु तल्लो पेट,पिसाब चुहिने र अबिकसित अंगहरुको पुनः संरचनाको क्षेत्रमा काम गर्ने बिशेषज्ञ चिकित्सक एकै ठाउमा भेला हुने जानकारी दिनु भयो । यस क्षेत्रमा काम गर्ने चिकित्सकले बैज्ञानीक खोजमूलक अनुसन्धान तथा उपलब्धिका बिषयमा आफ्नो अनुभव आदानप्रदान गर्ने उहाँले बताउनु भयो । अन्तराष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान,बंगलादेश,अमेरीका,बेलायत, अष्ट्रोलीया,सिंगापूर लगायतका मूलुकका डाक्टरहरुको उपस्थित रहने जनाएको छ । नेपालमा नै पहिलो पल्ट स्वास्थ क्षेत्रका अन्तराष्ट्रिय बिशिष्ट प्रतिनिधिको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण २०२० लाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न