Live
| शनिबार, कार्तिक ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोशी नगरपालिकाले आफ्नै भवन बनाउने, ६ करोडको सम्झौता

2020 Mar 9 7:45 PM 47

विज्ञापन

Birat Cancer Hospital
वि.पी. कोइराला, सप्तरी २६ फागुन भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको सप्तरीको सप्तकोशी नगरपालिकाले आफ्नै भवन बनाउन ठेक्का सम्झौता गरेको छ। भवन निर्माणमा कुल ६ करोड १३्र लाख १० हजार ९ सय ७१ रुपैयाको सम्झौता भएको हो । अर्जुन कुमार चौलागाई प्रोपाईटर भएको काठमाडौंको न्यू ड्राइगन निर्माण सेवाले सम्झौता हात पारेको हो । bhawan final-news-fattepur टेन्डरमा ३ वटा निर्माण कम्पनीले प्रस्ताव पेश गरेका थिए। नगरपालिकाले कार्यालय सञ्चालनका लागि सप्तकोशी २ स्थित मान प्रसाद लूइटेलको घर प्रति महिना १८ हजारमा प्रयोग गर्दै आएको छ। ठेक्का सम्झौताका क्रममा बोल्दै नगर अधिकृत ललन कर्णले नगर विकासको जिम्मेवारी लिएको नगरपालिकाको आफ्नो भवन नहुँनु दुखदायी भएको भन्दै आफुले पारदर्शी रुपमा भवन निर्माण कार्य सम्पन्न गर्ने दावी गर्नुभयो। नगरपालिकाको नयाँ भवन निर्माणका लागि सप्तकोशी ४ स्थित तुलसी चोकमा नाप जाँचको कार्य शुरु भइसकेको छ। ठेकेदार चौलागाईले तोकिएको अवधि २ बर्ष भित्रै पारदर्शी रुपमा भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमका सहभागिहरुले निर्माण कार्यको अनुगमन शुरु देखि नै गर्दै जाने भन्दै अनियमितता हुन नदिन खबरदारी गरेका थिए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला