Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तरीको सप्तकोशी नगरपालिकामा चैत्र २१ सम्म हाटबजार बन्द हुने

2020 Mar 22 7:09 PM 20

विज्ञापन

Birat Cancer Hospital
विपी कोइराला, सप्तरी, ९ चैत्र सप्तरीको सप्तकोशी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै हाट बजार बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री के.पी. शीर्मा ओलीले देशको नाममा गरेको सम्बोधन बमोजिम भिडभाड हुने किसिमका कार्यहरु नगर्न नगरपालिकाले आग्रह गरेको हो। नगरपालिकाको विपत व्यवस्थापन समितिको २०७६ चैत्र ९ गतेको निर्णय अनुसार नगरपालिका भित्रका हटियाहरु २०७६ चैत्र २१ सम्म बन्द हुने भएको हो। सप्तकोशीका फत्तेपुर हटिया, मंगल हटिया, भगनी हटिया र बलार्दह हटिया बन्द हुने भएको हो। कोरोना भाइरसको बढ्दो विश्वव्यापी त्रास र नेपालमा संक्रमणको संभावनालाई मध्यजनर गर्दै यस्तो निर्णय भएको नगरपालिका अधिकृत ललन कर्णले बताउनुभयो। यस्तो छ नगरपालीकाले जारी गरेको सुचना.........(तल क्लिक गर्नुहोस) [audio mp3="https://biratkhabar.com/wp-content/uploads/2020/03/corona.mp3"][/audio]   suchana-final

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?