Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लकडाउनमा मनोरञ्जन क्षेत्रका महिला श्रमिकलाई राहत सहयोग

2020 Apr 8 12:41 PM 30

विज्ञापन

Birat Cancer Hospital
लकडाउनमा मनोरञ्जन क्षेत्रका महिला श्रमिकलाई राहत सहयोग
अप्सरा कटवाल, इटहरी । महिला सहयोगी समुह इटहरीले झुम्का, खनार र इटहरीका बिभिन्न बस्तिमा बसोबास गर्ने श्रमिक महिला गरिबी परिबारलाई राहत समाग्री सहित मास्क, साबुन, स्यानीटाईजर समेत बितरण गरेको छ । 92141104_235495037790813_5763006672758898688_o झुम्का स्थित नहर छेउ तथा बसपार्कमा रहेका १० परिबार तथा इटहरी बसपार्क र लैपुर क्षेत्रमा रहेका अति बिपन्न महिला श्रमिक ज्यालादार गरिखाने ५ परिबार साथै खनार क्षेत्रमा बसोबास गर्ने महिला श्रमिक ५ परिबारलाई राहत स्वरुप प्रति परिबार १० केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन, एक प्याकेट मसला, हात धुने साबुन, सेनिटाईजर र १० मास्क बितरण गरेका संस्था समुहकी अध्यक्ष ज्ञानु खड्का (कमला)ले बताउनु भयो । लकडाउनले दैनिक काम गरी खाने महिला परिबारलाई हातमुख जोडने समस्या आउन थाले पछि समुहको तर्फबाट आफनै खर्च जुटाएर समुहमा आबद्ध रहेका श्रमिक महिला सदस्यहरुलाई तत्काल राहत स्वरुप सहयोग गरिएको अध्यक्ष खडकाले बताउनु भयो । महिलाहरुको हकहितका लागि काम गर्दै आएको गैरसरकारी संस्था यौन तथा प्रजजन स्वास्थ्य सम्बन्धी अधिकारका बारेमा जनचेतना तर्फ समेत काम गर्दै आएको परियोजना कार्यकारी प्रमुख बिलम मल्ल ठकुरीले जानकारी दिनु भयो । लकडाउनका बेला बिभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेका श्रमिक महिलाहरुलाई सहयोग गरेको हुनाले बिभिन्न क्षेत्रबाट समेत महिलालाई सहयोग गर्नु पर्ने कार्यकारी प्रमुख ठकुरीले बताउनु भयो । प्रदेश १ को कोभिड १९ ले संक्रमण भए सगै बिभिन्न स्थानमा सहयोगी हातहरु अघि बढ्नु पर्ने महिलाहरुले धारणा राखेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न