Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रित्तै काठमाडौं फर्किनुपर्ने गाडीहरुमा यात्रु चढ्न थालेपछि फिर्ता पठाइयो

2020 Apr 27 3:30 PM 22

विज्ञापन

Birat Cancer Hospital
रित्तै काठमाडौं फर्किनुपर्ने गाडीहरुमा यात्रु चढ्न थालेपछि फिर्ता पठाइयो

विपी कोइराला, काठमाडौं । काठमाडौं बाहिरबाट आएका सवारीसाधन खाली आउनुपर्नेमा यात्रुहरु समेत प्रवेश गर्न खोजेपछी सवारी साधनसहित फर्काइएको छ। सोमबार बिहान चार-पाँच वटा बस नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा हरेक बसमा करिब एक दर्जन यात्रु भेटिएकाले फर्काउन थालिएको हो। उनीहरुलाई बस सहित नागढुंगाबाट प्रवेशमा रोक लगाई फर्काईएको महानगरिय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले जानकारी दिए । काठमाडौं जिल्ला बाहिर जान चाहनेलाई सम्बन्धित नगर/गाउँपालिकाहरुको समन्वयमा बिभिन्न बसमा जिल्ला पठाउने गरिएकोमा सोही बस काठमाडौं भित्रिने क्रममा खाली आउनुपर्नेमा यात्रु भरेर ल्याउने गरेकाले फर्काईएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ । बसमा आएका यात्रुहरु काठमाडौें घर भएका र बिभिन्न जिल्लामा फसेकाहरु रहेको बुझिएको छ । लकडाउनको समयमा सीमानाकामा कडाई गरेको सरकारले काठमाडौंबाट बिभिन्न जिल्ला बाहिर जानमा रोक लगाएतापनि कुनै पनि सर्वसाधारणलाई काठमाडौं प्रवेश गर्न दिईएको छैन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?