बाँकी अन्य ब्लकका हकमा भने यो टेस्ट गराईएको छैन।यस्तो अवस्थामा अन्य ब्लका व्यक्तिहरुमा समेत कोरोनाको संक्रमण छैन भन्ने अनुमान गर्नु पर्ने हुन्छ।अनुमानकै आधारमा थप सबै ब्लकमा व्यक्तिहरु १४ दिन बढी क्वारान्टाईनमा बसी सकेको अवस्था छ।अब यसपछी के ? भन्ने प्रश्नको कुनै जवाफ छैन।सनसिटी वेल्फेर कमिटीका अध्यक्ष यो विषयमा मौन छन् भने सरकारले समेत अन्य व्यक्तिको हकमा टेस्ट गर्ने नगर्ने बारे केही बोलेको अवस्था छैन ।
यो विषय सुन्दा समान्य होला तर यसको जड सम्म जाने हो भने यसले निकै ठूलो नकारात्मक विषय निम्तयाउदै छ । के बाँकी व्यक्तिहरुमा कोरोना संक्रमाण नहोला त ? नभए त त्यो भन्दा राम्रो खबर सायदै केही होला तर यदी याहाँ मध्य कुनै एक व्यक्तिपनि कोरोनाले संक्रमीत भएको रहेछ भने यसले कवेल यो क्षेत्रलाई मात्र नभएर देशलाई नै ठूलो खतरा निमत्याउन सक्छ र यसो नहोला भन्ने सक्ने अवस्था समेत छैन । यो रोग एउटा व्यक्ति बाट अर्को व्यक्तिमा कति छिटो सर्न सक्छ भन्ने विषयमा त हामी सबै सचेत भई सकेका छौं । यसको एक मात्र उपाय भनेको यस अपार्टमेन्टमा रहेका सबै व्यक्तिहरुको टेस्ट गर्नु हो । यसो नभए पनि थोरैमा एक परिवारको कम्तिमा एक जाना व्यक्तिर्को यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) भने गर्नै पर्ने हुन्छ ।
हाल याहाँका सबै परिवार मौन रही त्रासमा बाँची रहेका छन्।अब यो लक(डाउन पछि सनसिटीका बासिन्दाहरुको जिवन अन्य व्यक्ति जस्तो सामन्य हुन सक्ने अवस्था रहदैन।सनसिटीमा बस्ने भन्ने थाहा पाउने अन्य व्यक्तिहरुले याहाँका बासिन्दाहरुलाई सधै संखाको धेरामा राख्ने छन्।याहाँ व्यक्तिलाई पहिला पहिला दलित व्यक्तिलाई गरिने व्यवहार र अहिले सरुवा रोग लागेका बिरामी झै व्यवहार गरिने कुरा निश्चित छ।यदी सरकारले यस सनसिटी अपार्टमेन्टमा रहेका अन्य व्यक्तिहरुर्को यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) नगराउने हो भने याहाँका व्यक्तिहरु नेपालको संविधान द्वारा सम्मानपूर्वक बाँच्न पाउने हक, समान्ताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक, स्वास्थ सम्बन्धीहकहरु बाट निश्चय वञ्चित हुने छन् । तसर्थ सरकार र अन्य यस सम्बन्धी जुटेका सबै व्यक्तित्व र यस देशका अन्य सजग नागरीकालाई यस विषय प्रति गम्भिरता देखाई चाडो भन्दा चाडो बहुमुल्य कदम चालुहुन मेरो व्यक्तिगत र सम्पूर्ण सनसिटी बासिन्दाहरुको तर्फबाट अनुरोध छ । बिश्व नै कोरानाबाट हार खाइसकेको अबस्था देखिएको छ । हुन त बैज्ञानिकहरु भाइरसको बिरुद्ध भ्याक्सिन पत्ता लगाउन तर्फ लागि परेका छन् यो राम्रो पक्ष पनि हो तर नेपाल जस्तो समस्या परेको हाम्रो देशमा कोरोना पोजेटिभ देखिए पछि सबैको परिक्षण गर्न जरुरी छ । यसले सबैको कल्याण गर्दछ सरकारले बेलैमा चालेको लकडाउनको प्रतिफल पनि जनताले राहत महसुस गर्न पाउने छन् तर परिक्षणलाई ढिला गरियो भने समस्या थपिदै जानेछ । यस्ता थुप्रै उदाहरण अन्य तिर पनि हुन सक्छन् स्थानीय बासिन्दाहरु सक्रियता र सरकारको हातोमालोमा नै सबैको भलाई हुनेछ ।
लेखक –सदिक्षा नेपाल हाल सर्बोच्च अधालत काठमाडौमा कार्यरत हुनु हुन्छ । काठमाडौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट अझै जोखिममा ?

लेखक –सदिक्षा नेपाल हाल सर्बोच्च अधालत काठमाडौमा कार्यरत हुनु हुन्छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2