Live
| शनिबार, चैत २८, २०८२
EN
arya newro
BiraKhabar
बिचार

पुर्ब कर्मचारी समाजबाट महानगरलाई राहत प्रदान

2020 May 1 1:01 PM 61

विज्ञापन

Biratkhavar
पुर्ब कर्मचारी समाजबाट महानगरलाई राहत प्रदान

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने हाम्रो अभिप्राय हो । सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले यो कामको थालनी गरेका हौ । हामीले यस्तो बिपदमा यस्ता सामाजिक खालका कामहरु गरेनौ भने भोलिका सरकारी कर्मचारी जो रिटार्यड हुन्छ उनीहरुलाई पनि मार्गदर्शन हुने हुदां सगठितरुपमा यस्ताकामको थालनी गरेको कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालले बताउनु भयो । जागिरबाट रिटार्यड भएका पुर्ब सरकारी कर्मचारीहरुको छाता संगठनले नगद तथा चामल, दाल, तेल लगायतका दैनिक सामग्रीहरु एक द्धार प्रणालीबाट स्थानीय सरकारले वडा तह सम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै सानो राहतको प्याकेज उपलब्ध गराएको केन्द्रिय अध्यक्ष नेपालले बताएका छन् ।

राहतलाई सहज र पार्दिर्शता बनाउन महानगरपालिका लागि परेको हुनाले सबैबाट सहयोगको अपेक्षा गरेका छौ । तपाईहरु जस्तै अन्य महानगरबासीहरुबाट राहत एकद्धार प्रणालीबाट बितरण गर्न सके मात्र सबैको घर परिबारमा राहत पुग्न सक्ने साथै बिपन्न परिबारहरु भोकै बस्नु नपर्ने वाताबरण सृजना गर्न महानगरपालिका लागि परेको मेयर भिम पराजुलीले बताएका छन् । हामी पनि पछि पेन्सन हुन्छौ जेष्ठनागरिक बन्नु पर्छ नै तसर्थ यो अभियान हाम्रो लागि प्रेरणा हुने यातयात कार्यालय इटहरी सुनसरीकी प्रमुख बिन्दा नेपालले बताएकी छिन् । ह्स्तानान्तर कार्यक्रममा उपमेयर इन्दिरा कार्की, वडा अध्यक्षहरु, यातयात कार्यालय इटहरीका प्रमुख बिन्दा नेपाल, जनप्रतिनिधीहरु तथा कर्मचारी समाजका पदाधिकारीहरुको समेत उपस्थिति थियो । कोरोनाबाट बच्न दुरी कायम गरी राहत समाग्री उपलब्ध गराएको थियो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र