Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोरोना संक्रमण मुक्त ६ भारतीय डिस्चार्ज, सफल उपचारका लागि कृतज्ञता

2020 May 6 12:12 PM 24

विज्ञापन

Birat Cancer Hospital
कोरोना संक्रमण मुक्त ६ भारतीय डिस्चार्ज, सफल उपचारका लागि कृतज्ञता
विराटनगर, २४ वैशाख। उदयुरको त्रियुगा न.पा. ३ भूल्केको मस्जिदमा भेटिएका १२ संक्रमित मध्ये ६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरु विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत थिए। बुधबार विहान डिस्चार्ज भएका उनीहरु क्रमिक रुपमा २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान, २६ वर्षीय मोहम्वद राशिद र ३० वर्षीय अनुस जैदी, रहेका छन् । भारतको दिल्ली घर भएका उनीहरुले अस्पतालले प्रदान गरेको सेवा प्रति कृतज्ञता प्रकट गरेका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई विराटनगर १५ स्थित एक मस्जिदमा एकान्तवास पठाइएको छ । हाल नेपाल–भारत दुवैतर्फ लकडाउन जारी रहेका कारण तत्काललाई मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने बताइएको छ उपचार केन्द्रमा अझै २५ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ६ जना भारतीय जमाति हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?