Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

2020 May 13 3:39 PM 25

विज्ञापन

Birat Cancer Hospital
थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

विपी कोइराला, बैशाख ३१ । नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ आएको हो ।

यस्तै कपिलवस्तुका २२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?