Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गणतन्त्रले राजतन्त्रबाट गुमेको भूमि फिर्ता गर्दैछः प्रचण्ड

2020 Jun 13 3:33 PM 15

विज्ञापन

Birat Cancer Hospital
गणतन्त्रले राजतन्त्रबाट गुमेको भूमि फिर्ता गर्दैछः प्रचण्ड
जेठ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्वको विषय भएको भन्दै यसको अन्तिम निर्णयमा पुग्ने बेलासम्म सर्वसम्मति हुने विश्वास व्यक्त गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्तावको दफावार छलफलकाक्रममा बोल्दै उनले राष्ट्रिय एकताको भावनाले नै देशले सफलता हासिल गर्ने बताए । ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’ भन्दै अध्यक्ष दाहालले दलहरुको विकल्प कसैले खोजेको भए ‘खबरदार’ भने । उनले कालापानी र सुस्तालाई विवादित छ भन्ने जान्दा–जान्दै भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु र सडक बनाउनुले उसले विवाद निम्त्याएको बताए । भारतले नक्सा प्रकाशित गरेपछि आफूहरुको अगाडि सवाल खडा भएसँगै नेकपाको बैठकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गर्नुपर्छ भन्ने निर्णय गरिएकोपनि उनले बताए । नक्साको कुरा अहिलेमात्र उठेको नभइ पहिलेदेखि नै पार्टीमा उठेको उनले स्पस्ट पारे । सर्वदलीय बैठकमा पनि नक्सा जारी गर्नेसँगसँगै भारतसँग वार्ता गर्ने सम्बन्धमा निर्णय गरिएको भन्दै उनले भारतसँग वाता हुनेमा आफू विश्वस्त रहेको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो