गठन गरी सके पछि नगरपालिकामा सम्झौता हुन्छ त्यस पछि पुन अनुगमन समिती निर्माण भई बढी रकमको निर्माण भए स्थानीय पत्रिकामा बिज्ञापन दिएर कोटेशन आवहान गरीन्छ तर यहाँ केही गरिएन् । कति रकमको हो देखिने गरी रकम सुचना बोर्ड समेत टाँसीएन् । यसको मतलब कम गुणस्तरमा काम गरी मुनाफा बनाउने र त्यो रकम बाडीचुडी खाने नियत भएको स्पष्ट देखिएको स्थानीयहरुले बताए । अनुगमन समितीले सिफारिस गरे पछि भुक्तानी हुने प्राबधान भए पनि पछि स्थानीय कसैले अख्तियारमा उजुरी परे हामी सबैलाई अप्ठयारो हुने भएकोले अनुगमन समिती बिच झै–झगडा शुरु भएको स्थानीय बताउछन् ।
स्थानीयका अनुसार साहले नाला निर्माणको काम गर्दा फतिम मियासँग घर अगाडिको नाला निर्माण गर्न रकम मागेका हुन् । मियाले रकम नदिएपछि घर अगाडि नाला निर्माणको काम छोडेका हुन् । स्थानीय बासिन्दा र अर्को वडा सदस्यले कर्मचारी नै उपभोक्ता समितिको सचिव भएर नाला निर्माणको काम गर्दा काम गुणस्तरहीन हुने गरेको व्यापक गुनासो आएको बताए । उनीहरुले त्यसबारे महानगरपालिकामा समेत जानकारी गराएको बताए । तर धेरै दुहबी नगरपालिकामा ५ लाख भन्दा माथिको रकममा सबैलाई छलफलमा राख्ने चलन भएको र सुचना बोर्ड टाँसिने गरेको उदाहरण छन् ।
बिराटनगर महानगरपालिका भित्रका १९ वटा बडाहरुमा अहिले असारे बजेट सक्नका लागि वडा सदस्य जनप्रतिधिहरु नै उपभोक्ता समितीको अध्यक्षमा आफन्तको नाम राखी धरौटी समेत आफै राखि काम गरिरहेको गुनासो महानगरपालिकामा थुप्रै उजुरी परेको महानगरपालिका स्रोतले बताएको छ । अरु सदस्यलाई त सोध्दा नाम राखेको पत्यै छैन् । यदि यस्ता कामको बिल पास भयो र बढी मुनाफा बनाई कमसल कामको भुक्तानी दिएमा स्थनीय जनता अख्तियार सम्म जाने बताउछन् । जनप्रतिनिधी वडा सदस्यको अप्रत्यक्ष लगानीमा निर्माण उपभोक्ता गठन, कमाउने नियत
गठन गरी सके पछि नगरपालिकामा सम्झौता हुन्छ त्यस पछि पुन अनुगमन समिती निर्माण भई बढी रकमको निर्माण भए स्थानीय पत्रिकामा बिज्ञापन दिएर कोटेशन आवहान गरीन्छ तर यहाँ केही गरिएन् । कति रकमको हो देखिने गरी रकम सुचना बोर्ड समेत टाँसीएन् । यसको मतलब कम गुणस्तरमा काम गरी मुनाफा बनाउने र त्यो रकम बाडीचुडी खाने नियत भएको स्पष्ट देखिएको स्थानीयहरुले बताए । अनुगमन समितीले सिफारिस गरे पछि भुक्तानी हुने प्राबधान भए पनि पछि स्थानीय कसैले अख्तियारमा उजुरी परे हामी सबैलाई अप्ठयारो हुने भएकोले अनुगमन समिती बिच झै–झगडा शुरु भएको स्थानीय बताउछन् ।
स्थानीयका अनुसार साहले नाला निर्माणको काम गर्दा फतिम मियासँग घर अगाडिको नाला निर्माण गर्न रकम मागेका हुन् । मियाले रकम नदिएपछि घर अगाडि नाला निर्माणको काम छोडेका हुन् । स्थानीय बासिन्दा र अर्को वडा सदस्यले कर्मचारी नै उपभोक्ता समितिको सचिव भएर नाला निर्माणको काम गर्दा काम गुणस्तरहीन हुने गरेको व्यापक गुनासो आएको बताए । उनीहरुले त्यसबारे महानगरपालिकामा समेत जानकारी गराएको बताए । तर धेरै दुहबी नगरपालिकामा ५ लाख भन्दा माथिको रकममा सबैलाई छलफलमा राख्ने चलन भएको र सुचना बोर्ड टाँसिने गरेको उदाहरण छन् ।
बिराटनगर महानगरपालिका भित्रका १९ वटा बडाहरुमा अहिले असारे बजेट सक्नका लागि वडा सदस्य जनप्रतिधिहरु नै उपभोक्ता समितीको अध्यक्षमा आफन्तको नाम राखी धरौटी समेत आफै राखि काम गरिरहेको गुनासो महानगरपालिकामा थुप्रै उजुरी परेको महानगरपालिका स्रोतले बताएको छ । अरु सदस्यलाई त सोध्दा नाम राखेको पत्यै छैन् । यदि यस्ता कामको बिल पास भयो र बढी मुनाफा बनाई कमसल कामको भुक्तानी दिएमा स्थनीय जनता अख्तियार सम्म जाने बताउछन् । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1