Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तरीमा एकै परिवारका ८ जना, एउटै नगरपालिकाका ११ जना नयाँ संक्रमित, निषेधाज्ञा भदौ १५ गते सम्म

2020 Aug 18 5:43 PM 25

विज्ञापन

Birat Cancer Hospital
सप्तरीमा एकै परिवारका ८ जना, एउटै नगरपालिकाका ११ जना नयाँ संक्रमित, निषेधाज्ञा भदौ १५ गते सम्म
विपी कोइराला, सप्तरी। सप्तरीमा मंगलबार एकै परिवारका ८ जनासहित एउटै नगरपालिकाका ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाका एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्थिती गम्भिर हुँदै गएपछि स्थानीय प्रशासनले सप्तरीमा बुधबारदेखि थप १३ दिनका लागि निषेधाज्ञा बढाएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई भदौ १५ गते सम्मका लागि बढाउन जिल्ला सुरक्षा समितीले मंगलबार निर्णय गरेको हो। कोरोना भाइरसको जोखिम बढेसँगै स्थानीय प्रशासनले साउन ८ गतेदेखि भदौ २ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको म्याद सकिनै लाग्दा स्थानीय प्रशासनले थप १३ दिनका लागि निषेधाज्ञा वढाउने निर्णय गरेको हो । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का एक-एक गरी ११ जनामा कोरोना पुष्टि भएको हो  ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?