प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संघिय सरकारको सचिव सरुवा प्रकरण निजामति कर्मचारी ऐन विपरित भएको भन्दै आपत्ति प्रकट गरेको छ।
मन्त्री शैलेन्द्र प्रसाद शाहले संघिय मन्त्रालयलाई पत्र लेख्दै संघीय सरकारले खटाएका सचिवहरु अवधि पुरा नभई सरुवा गराइएको प्रति ध्यानाकर्षण गराउनुभएको हो। प्रदेश सरकारसँगको समन्वय विना ३—३ महिनाको छोटो अन्तरालमा सचिव सरुवा गराउँदा कार्यक्रम कार्यानवयनमा ढिलासुस्ति भइरहेको उहाँको गुनासो थियो।
हालै प्रदेश २ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव विमल निर्मलको सरुवा भई नयाँ सचिवको रुपमा डा. सम्झना काफलेलाई केन्द्रले पठाएको थियो। यस मन्त्रालयमा गत दुइ बर्षमा ६ जना सचिवको पदस्थापन र सरुवा गराइएको छ । प्रदेश सरकारले पटक पटक संंघिय सरकारलाइ औपचारिक तथा अनौपचारिक दुवै रुपमा आग्रह गर्दै आएपनि संघले हस्तक्षेपकारी नीति अवलम्बन गरेको मन्त्री शाहको आरोप छ।
प्रदेश नं २ सचिव सरुवा प्रकरण, २ बर्षमा ६ सचिव सरुवा
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
