Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पानीमा डुबेर युवकको मृत्यु

2020 Sep 28 6:41 PM 26

विज्ञापन

Birat Cancer Hospital
पानीमा डुबेर युवकको मृत्यु
अजय मण्डल सुनसरी, १२ असोज । सुनसरीको देवानगञ्जमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । देवानगञ्ज गाउँपालिका  ३ का २२ वर्षीय उमेश मण्डलको मृत्यु भएको छ । जन्मजात मुर्छा पर्ने उनलाई मानसिक रोग समेत रहेको थियो । चर्पी गर्न नहर छेउमा गएका उनलाई १ घण्टा सम्म घर नआएपछि परिवारले खोजि गर्दा नहरमा घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकलाइ पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?