Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

१ करोड भन्दा अधिकको लगानिमा कृषि फर्म, सप्तकोशीमै नमूना बनाइने

2020 Oct 17 8:57 PM 7

विज्ञापन

Biratkhavar
१ करोड भन्दा अधिकको लगानिमा कृषि फर्म, सप्तकोशीमै नमूना बनाइने

वि.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा १ करोड भन्दा अधिकको लगानि रहने पाथिभारा, गाईभैसी, बाख्रा, पशुपंशी कृषी फर्मको शिलान्यास गरिएको छ। नगर प्रमुख उत्तम कुमार शर्माले फर्मको शिलान्यास गर्नुभएको हो। सप्तकोशी नगरपालिका मै नमुना कृषि फर्म बनाउने लक्ष्य सहित हाल ४ बिघा जग्गा लिजमा लिएर फर्मको शुभारम्भ गरिएको हो। कृषि फर्मको अध्यक्ष तुलाराम लुइटेल , कोषाध्यक्ष सन्तोषि लामिछाने, सचिव जयप्रसाद ढुंगाना, सदस्यहरुमा जयराम ढुंगाना र इन्द्र प्रसाद लुइटेल रहेका छन्। silanyas

ggggकृषि फर्मले निकट भविष्यमा माछापालन र तरकारी खेतीलाई समेत समेट्ने फर्मका अध्यक्ष तुलाराम लुइटेलले बताउनुभयो।

यस्तै शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख उत्तम कुमार शर्माले यस फर्मलाई नमूना फर्मकोे रुपमा विकास गराउन भरपुर सहयोग गरिने बताउनुभयो।

यस्तै कार्यक्रममा फर्मका सचिव जयराम ढुंगानाले कृषिलाई निर्वाहमुखीबाट माथि उठाउन यस्ता योजनालाई सरकारले प्रश्रय दिनुपर्ने बताउनुभयो। यस्तै कार्यक्रमका सहभागिहरुले विगतमा झैँ कार्यक्रमलाई औपचारिकतामा सिमित नगरि प्रभावकारी रुपमा अघि बढ्न सुझाव दिएका थिए।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु