Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण

2020 Dec 1 3:37 PM 47

विज्ञापन

Birat Cancer Hospital
बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण
बिराटनगर । संरक्षण तथा बिकास संस्था(सि.डि.ओ.) नेपाल, काठमाडौले बुढीगंगा गाउँपालिका वार्डन. ४ मा गरिब तथा बिपन्न परिबारलाई स्वस्थ पानी छान्ने सिरामिक फिल्टर वाटर, सुपानेल झुल, मास्क, दाल चामल तथा अन्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वार्ड न. ४, पोठियाटोलमा गत बर्ष देखि नै गरिब समुदाय मुहसर, बाँदर, राम, चमार, मुस्लिम तथा दलित र बिपन्न समुदायहरुको बसोबास रहेको छ । 127664550_482584889398239_5340709388449307469_nसि डि ओ नेपालले १७३ जना स्थानियलाई निशुल्क सिमारीक फिल्टर वाटर बितरण गरेको छ । जसमा एकसय ३६ जना गर्भवती महिला, ५ जना अपाङ भएको व्यक्ति, १ जना किडनी फेल भएको व्यक्ति र ३ वटा सामुदायिक बिद्यालयहरुमा समेत सिरामिक फिल्टर बितरण गरिएको संस्थाका कोषाध्यक्ष प्रदिप सिंह सुवालले बताउनु भयो । केन्द्रिय कार्यालय काठमाडौ रहेको संस्थाका अन्या शाखाहरु अस्ट्र्ेलिया, अमेरिका लगायत बिभिन्न देशहरुका रहेका छन् । मनखानी साथीहरुको सहयोगबाट जुटेको रकम हामीले गरिब तथा बिपन्न बर्गका गर्बवति महिलाहरुलाई स्वस्थ रहनका लागि स्वास्थ समाग्री निःशुल्क बितरण गर्दै आइरहेको कोषाध्यक्ष सिंहले बताउनु भयो । बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बिषेश पहलमा यो गरिब बस्तिमा हामी आईपूग्न सकेको र साच्चै समुदायको अबस्था पनि सहयोग गर्ने अबस्था रहेको सिंहको स्थलगत अनुभव रहेको बताएका छन् । बुढीगंगा गाउँपालिका स्थित तीन वटा समुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुलाई कलबाट आउने आईरन समेत नष्ट गरी पानी खान योग्य बनाउने छ । ९९ सय प्रतिशत जुन सुकै पानि पनि फिल्टर गर्न सक्ने हुदा सबैलाई फाइदा पुग्ने र ७ बर्ष यस फिल्टरको आयु भएको कोषाध्यक्ष सिंहले बताएका छन् । 128802851_797449944372562_6681932166799983125_nकलको पानी बिश्द्ध हुने र त्यो पानी खाएर बिभिन्न घातक रोग समेत लाग्न सक्ने हुदाँ समाजमा स्वच्छ पानी पिउनका लागि संस्थाले कार्य गरेको फिल्ड संयोजक तुलसा आचार्यले बताउनु भयो । खासगरी बिपन्न बर्गका सर्वसाधारणलाई लक्षित गरी फिल्टर बितरण गरेको छ । जमिनमा गाडिएको कलको पिउने पानीमा कोलिर्फम मिसिएको पोठिया आधारभुत स्वास्थ्य केन्द्र वास्थ्य चौकीका इन्चार्ज बुद्धिनाथ चापागाईले बताए । उक्त संस्थाले खासगरी अपाङता भएका व्यक्ति, गर्भवती महिलालाई बिशेष प्राथमिकतामा राखी कार्य गरेको फिल्ड संयोजक आचार्यको भनाई छ । हामी यसलाई प्रयोग गर्छौ, मच्छेरले टोकेर वाक्क बनाएको हुनाले सुपानेट झुल पनि हामीले पाएको बर्ष ३२ की सुत्केरी महिला शान्ति हरिजनले बताईन् । अगामी १० बर्षमा मोरगंका सबै गाउँपालिकाका गरिब तथा बिपन्न समुदायमा काम गर्न लक्ष्य रहेको कोषाध्यक्ष सिंहले जानकारी गराए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला