Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको दोस्रो अधिवेशन सम्पन्न

2020 Dec 13 11:55 AM 6

विज्ञापन

Biratkhavar
पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको दोस्रो अधिवेशन सम्पन्न
काठमाडौं । पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्ह्यादोको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट रमेश कुमार घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको कोषाध्यक्ष एकराज शिवाकोटिले बताए । शिवाकोटीले जानकरी दिए अनुसार अधिवेशनबाट चयन नयाँ कार्यसमितिको अध्यक्षमा रमेश घिमिरे चयन भएका छन । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा हरिबोल दंगाल र उपाध्यक्षमा बिक्रम के.सि. चयन भएका छन । त्यस्तै महासचिवमा सुरज थापा, सचिवमा प्रकाश कार्की, कोषाध्यक्षमा एकराज शिवाकोटी, वरिष्ठ सदस्यमा राम न्यौपाने र सदस्यमा उमेश श्रेष्ठ, समीर तिमल्सिना, भुबन आचार्य, अबिनाश तिमल्सिना चयन भएका छन ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु