Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लायन्सको दोस्रो जोन बैठक तथा सम्मान कार्यक्रम सम्पन्न्न

2020 Dec 16 2:27 PM 23

विज्ञापन

Birat Cancer Hospital
लायन्सको दोस्रो जोन बैठक तथा सम्मान कार्यक्रम सम्पन्न्न
काठमाडौँ । लायन्स क्लव अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ बी २ एरिया नम्बर १, रिजन ३ तथा जोन नम्बर ६ ले दोस्रो जोन वैठक एवम सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित उक्त कार्यक्रमलाइ लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डस र लायन्स क्लव अफ काठमाडौ युनाइटेड सगरमाथाले होस्ट गरेका थिए ।131285023_726916281286734_5714923655496955637_n जोन चेयर पर्सन एमजेएफ लायन अनिल कुमार बरालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा आइपीडिजि एमजेएफ लायन अनुप पहारी, विशेष अतिथिको रुपमा लायन विनय बस्नेत (चिफ इभ्यालुएशन कमिटी ) , लायन कुश मल्ली ( डिष्ट्रीक कोर्डिनेटर ), लायन अमर बहादुर श्रेष्ठ (डिष्ट्रीक कोर्डिनेटर) ,लायन यदुराज लामिछाने ूआशिष ू ( डिष्ट्रीक डिपार्टमेन्ट चिफ जेरो वेष्ट ) ,लायन भिकेएस ठकुरी ( डिष्ट्रीक डिपार्टमेन्ट चिफ) ,लायन अमर ज्योती रन्जित ( एरियाचिफ एरिया नम्बर १ ) , लायन प्रदीप गुवाजु ( रिजन चेयर पर्सन रिजन नम्बर ३) र लायन धना आचार्य ( एरिया कोषाध्यक्ष एरिया नम्बर १ ) को उपस्थिति रहेको थियो । होस्ट क्लबका अध्यक्ष द्वय लायन दिपक थापा र लायन विष्णु ठकुरीले आफ्नो क्लवको हिजो, आज र भोलिका विभिन्न विषय समेटिएको लिखित रिपोर्ट प्रस्तुत गरेका थिए।130878565_853789055455098_9019663813740564614_n लायन सिर्जना बरालले संचालन गरेको सो कार्यक्रममा बोल्दै प्रमुख अथिति र विशेष अथितिले लायन्स क्लवले सधै मानवीय सेवाको लागी सार्थक काम गरेको र सधै अविचलित भएर काम गर्ने अठोट सहित नयाँ लायन्स सदस्यलाइ धन्यवाद ज्ञापन समेत गरेको थियो । उनीहरुले सबै जोन र क्लव भन्दा पृथक कार्यक्रम गरेको हुँदा सधै उदाहरणीय काम गर्नका लागि शुभेच्छा समेत प्रकट गरेका थिए । लायन दिप्रश शाक्यले संयोजन गरेको कार्यक्रममा सबैको सहभागीता र उत्साहले भरिएको उक्त कार्यक्रम धेरै महत्वपूर्ण ढङ्गले संचालन गरिएको थियो । रात्री भोज सहितको उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै प्रेसाइडिङ्ग अफिसर अनिल कुमार बरालले आफ्नो जोनमा पर्ने क्लव अन्तरगत युनाइटेड फ्रेन्डस र सगरमाथालाइ विशेष सम्मान गरे। साथै उनले नयाँ प्रवेश गर्ने सदस्यहरुलाई स्वागत र सम्मान गर्दै सबैलाई धन्यवाद ज्ञापनसहित सभाको समापन गरेका थिए ।131581224_878704259596101_7032463081271929782_n

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?