Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

“स्वास्थ्य ओरो डेन्टल क्लिनिक” सञ्चालनमा

2020 Dec 22 2:31 PM 6

विज्ञापन

Biratkhavar
“स्वास्थ्य ओरो डेन्टल क्लिनिक” सञ्चालनमा
विराटनगर । विराटनगरको कञ्चनवारीमा “स्वास्थ्य ओरो डेन्टल क्लिनिक” सञ्चालनमा आएको छ । शनिवार विराटनगर महानगर पालिकाका प्रमुख भिम पराजुलीले उक्त डेन्टलको औपचारीक उद्धघाटन गरेका हुन । उक्त क्लिनिकमा वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुविन चौधरी, डा.अजय कामत, डा.रोशन यादव सहितको दन्त चिकित्सकले सेवा प्रदान गर्ने छन् । बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा सिमेन्ट भर्ने, दुखेको दाँत जरैदेखि उखेल्ने, मुख गन्हाउने, गिजा सुनिने, गिजाबाट रगत आउने, दाँतमा ब्रास लगाउने लगायतका विभिन्न दाँत र मुखको समस्या सम्बन्धी सेवा सुविधा प्रदान गरिने डेन्टल सञ्चालकले बताए । साथै बच्चाको दाँत सम्बन्धी सम्पूर्ण उपचार समेत गरिने बताइएको छ । दन्त बिरामीलाई सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गरिने क्लिनिकका म्यानेजिङ डाइरेक्टरमा धिरज मण्डलले बताए ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु