Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा मोरङको विरोध कार्याक्रम (फोटो फिचर)

2020 Dec 29 2:44 PM 22

विज्ञापन

Birat Cancer Hospital
नेकपा मोरङको विरोध कार्याक्रम (फोटो फिचर)
विराटनगर । नेकपा मोरङ जिल्ला कमिटी तथा विराटनगर महानगर कमिटीले विरोध प्रर्दशन गरेको छ । मंगलवार विरेन्द्रसभा गृहबाट निकालिएको विरोध र्यालीले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको छ । img_20201229_130653img_20201229_131438 प्रतिनीधि सभा विगठनको असंवैधानीक कदम विरुद्ध नेकपा मोरङ जिल्ला कमिटीले बिरोध गरेको हो । स्थानीय बिरेन्द्र सभागृहबाट शुरु भएको र्याली महेन्द्र चोकमा गएर कोण सभामा परिणत भएको छ । र्यालीलाई नेकपाका केन्द्रिय सदस्य गोपाी आछामी, महेश रेग्मी लगायतले सम्बोधन गरेका छन् । अहिले कार्यक्रम सन्चालन भैरहेको छ । img_20201229_133623img_20201229_131231

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?