Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरका पत्रकार पुरस्कृत

2021 Jan 1 3:39 PM 21

विज्ञापन

Birat Cancer Hospital
विराटनगरका पत्रकार पुरस्कृत
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभामा विराटनगरका पाँच जना पत्रकार पुरस्कृत भएका छन् । उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी, मकालु टेलिभिजनमा कार्यरत पत्रकार पदम सरदार, हाम्रोमत दैनिकका प्रधानसम्पदक विवेक गौतम, गोरखापत्र दैनिकका सम्वाददाता हरिप्रसाद कोइराला र मकालु टेलिभिजनका सम्पादक कमल पौडेल पुरस्कृत  भएका छन् । उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी र मकालु टेलिभिजनमा कार्यरत पत्रकार पदम सरदारलाई १५ हजार राशीको नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हाम्रोमत दैनिकका प्रधानसम्पदक विवेक गौतम र गोरखापत्र दैनिकका सम्वाददाता हरिप्रसाद कोइरालालाई २१ हजार राशीको प्रतिभा पुरस्कार प्रदान गरिएको छ । मकालु टेलिभिजनका सम्पादक कमल पौडेललाई १५ हजार राशीको पिताम्बर खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?