मेल्भिन जोन्स डे को विशेष सम्झनासहित सम्पन्न भएको उक्त कार्यक्रममा तीन वटै लायन्स क्लव र लियो क्लवको तर्फबाट उपस्थिति रहेको थियो । कार्यक्रममा मेल्भिन जोन्स डे को विषेश सम्झनामा फोटोमा माला लगाई विशेष दिनको सम्झना गरिएको थियो । मेल्भिनको संकल्पले गर्दा आज विश्वभरी लायनवादको जागरण फैलिएको छ । २०० भन्दा बढी मुलुकमा फैलिएको लायन्स क्लवले कम भाग्यशाली व्यक्तिलाई विशेष सहयोग गरी अगाडी बढाउने काममा प्रसिद्वि कमाएको कुरा लायन प्रकाश रायामाझिले बताए। युनाइटेड फ्रेन्डसले मातृत्व गरेको क्लवले सबैसँग सहकार्य गरेर सामाजिक सेवा गर्नु सार्थक र महत्वपूर्ण कदम भएको हुँदा सबै एक जुट भएर अगाडी बड्नका लागी युनाइटेड फ्रेन्ड्सका अध्यक्ष लायन दिपक थापाले आग्रह गरे ।
त्यसैगरी सोसियल फ्रेन्डसका संस्थापक अध्यक्ष लायन भुषण कुमार श्रेष्ठले सामाजिक सेवा हरेक सचेत नागरिकको कर्तव्य भएको दृष्टिकोण राखे। लियो फ्रेन्ड्स्का संस्थापक अध्यक्ष लियो स्मृति कुँवरले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा यस्तो पवित्र कार्यमा खर्च गर्नु आफैमा महत्वपूर्ण भएको साथै यस्लाई संस्कारकै रुपमा अगाडी बढाउन आवश्यक रहेको बताइन ।
कार्यक्रममा लायन इपक मल्ल, पवन पराजुली, वेदनाथ ढकाल, अशोक कार्की, सम्शेर कार्की, दृष्टान्त कार्की, चन्द्र श्रेष्ठ, दिपिका सिलवाल, अर्चना काफ्ले, लियो गार्गी अधिकारी, अर्जुन समशेर कुँवर, उषा भण्डारी, कलाकार उमेश कार्की सामाजिक अभियन्ता शैलेश दाहाल र छोरीका लागी छोरी अभियानकी अभियन्ता सरिता अधिकारी लगाएत अन्य महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । आश्रमका बालबालिकासँग लायन्स र लियोको बर्थडे सेलिब्रेशन
मेल्भिन जोन्स डे को विशेष सम्झनासहित सम्पन्न भएको उक्त कार्यक्रममा तीन वटै लायन्स क्लव र लियो क्लवको तर्फबाट उपस्थिति रहेको थियो । कार्यक्रममा मेल्भिन जोन्स डे को विषेश सम्झनामा फोटोमा माला लगाई विशेष दिनको सम्झना गरिएको थियो । मेल्भिनको संकल्पले गर्दा आज विश्वभरी लायनवादको जागरण फैलिएको छ । २०० भन्दा बढी मुलुकमा फैलिएको लायन्स क्लवले कम भाग्यशाली व्यक्तिलाई विशेष सहयोग गरी अगाडी बढाउने काममा प्रसिद्वि कमाएको कुरा लायन प्रकाश रायामाझिले बताए। युनाइटेड फ्रेन्डसले मातृत्व गरेको क्लवले सबैसँग सहकार्य गरेर सामाजिक सेवा गर्नु सार्थक र महत्वपूर्ण कदम भएको हुँदा सबै एक जुट भएर अगाडी बड्नका लागी युनाइटेड फ्रेन्ड्सका अध्यक्ष लायन दिपक थापाले आग्रह गरे ।
त्यसैगरी सोसियल फ्रेन्डसका संस्थापक अध्यक्ष लायन भुषण कुमार श्रेष्ठले सामाजिक सेवा हरेक सचेत नागरिकको कर्तव्य भएको दृष्टिकोण राखे। लियो फ्रेन्ड्स्का संस्थापक अध्यक्ष लियो स्मृति कुँवरले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा यस्तो पवित्र कार्यमा खर्च गर्नु आफैमा महत्वपूर्ण भएको साथै यस्लाई संस्कारकै रुपमा अगाडी बढाउन आवश्यक रहेको बताइन ।
कार्यक्रममा लायन इपक मल्ल, पवन पराजुली, वेदनाथ ढकाल, अशोक कार्की, सम्शेर कार्की, दृष्टान्त कार्की, चन्द्र श्रेष्ठ, दिपिका सिलवाल, अर्चना काफ्ले, लियो गार्गी अधिकारी, अर्जुन समशेर कुँवर, उषा भण्डारी, कलाकार उमेश कार्की सामाजिक अभियन्ता शैलेश दाहाल र छोरीका लागी छोरी अभियानकी अभियन्ता सरिता अधिकारी लगाएत अन्य महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4