Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा

2021 Jan 18 5:34 PM 32

विज्ञापन

Birat Cancer Hospital
स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा
डम्बर कुमार न्यौपाने । सुनसरी । सुनसरीको देवानगंज गाउंपालिका ५ साहेबगंजमा रहेको बूढी खोलाले बर्षेनी १० देखि १५ फिट जमिन कटान गर्दै आएको छ । बर्खाको समयमा पर्ने अविरल वर्षाका कारण खोला वरीपरीको खेतियोग्य जमिन उक्त खोलाले कटान गरीरहेको स्थानियले बताउँदै आएका छन् । यस वर्ष परेको अविरल वर्षाका कारण त झन बढी खेतियोग्य जमिन कटानमा परेको उनिहरुको गुनासो छ । खोला देखि लगभग ४० फिट पर रहेको एक प्राईभेट बिद्यालय पनि उच्च जोखिममा रहेको छ ।450120 खोला वरपर रहेको अधिकाशं रुख बिरुवा, बाँस कटान भएर नदिमा बगेको स्थानिय बताउछन । तर सम्बन्धित पक्षले वास्था नगरेकोले समस्या आएको प्रदिप पोद्धारले बताएका छन् । वर्षेनि कटान हुँदा कृषकहरुले लगाएको बालि समेत खोलाले बगाएर लाने गरेको छ । जसबाट कृषकहरुले बर्षेनी ठूलो आर्थिक क्षती बेर्होनु पर्ने बाध्यता छ । यस समास्याका कारण कृषकहरुलाई बर्षेनी लगभग दूई देखी तीन लाख सम्मको आर्थिक क्षती बेहोर्न बाध्य भएका छन् । कतिपयको जग्गा पनि बर्षेनीको कटानले लगिसकेको र भुमिहिन अबस्थामा कृषक पुगेको स्थानीय नारायण शाहले बताएका छन् । कटान समस्या झेलिरहेका उक्त स्थानका जनतालाई समवन्धित निकायले वेवास्था गरीरहेको छ । अहिले सम्म स्थानिय सरकारले समेत ध्यान नदिदा समस्या झेलिरहेको स्थानिय झन मारमा परेका छन् । पटक पटक सम्बन्धित निकाय र स्थानिय सरकारलाई आफ्ना समस्या राख्दा पनि वेवस्ता गरेको बिक्रम शाहले बताएका छन् । स्थानियको भनाई अनुसार एकपटक २०७३ सालमा खोला कटान नियन्त्रणका लागि बाँध बनाउन पाचँ लाख रुपैँया आएको थियो । तर त्यो बाँधले जग्गा कटान भने नियन्त्रण गर्न सकेन् । बांधको अबधि नपुगदै भत्किएर खोलाले बगाएको स्थानियको भनाई छ । पाँच लाख रुपैया मध्ये दूई लाखको पनि काम नभएको वडा बासिन्दा राकेश यादबले बताएका छन् । वर्षेनी कटानको मारमा पर्ने उक्त स्थानमा चाडोभन्दा चाडो बाधँको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न