Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन

2021 Jan 18 5:53 PM 35

विज्ञापन

Birat Cancer Hospital
सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन
प्रतिमा गिरी, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । 101स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने गरेको खुलेको छ । व्यापारीले कृषकबाट सस्तोमा खरीद गरेको गहुँलाई मिसावट गरेर, रङ लगाएर केही भिन्न जस्तो देखाएर महंगोमा बेच्ने गरेका हुन । लोकल विउलाई उन्नत जातको विउ भन्दै बिक्रि गरिरहेको स्थानिय कृषक दिलिप यादवले बताए । तौल बढाउन विउमा ढुङ्गा लगायत अन्य बस्तु मिसावट गरेर बिक्रि गरीरएको उनले गुनासो गरेका छन् । सम्बन्धित निमनयले अनुगमनमा चासो नदिदाँ आफुहरु ठगिन बाध्य भएको स्थानीय दिलिप यादबले बताए । धान खेतिमा पनि बाढीले क्षति पु¥यायो स्थानिय कृषक अनिल यादवले भने अहिले गहुँको विउमा पनि ठगिनु परेको छ । लोकक विउमा विभिन्न वस्तु मिसावट गरेर उन्नत जातको भन्दै विक्रि गर्दा पनि सम्बन्धित निकाय मौन रहेको उनले बताए । आफैँले सस्तोमा विक्रि गरेर अहिले त्यही गहुँलाई केजीको ७५ रुपैँया तिर्न परेको बिन्देश्वरी यादबले बताए । नेपाललाई कृषि प्रदान देश भनेर भनिन्छ । तर हरेक समय यहाँका कृषककले केहिन केही समस्या भोग्न बाध्य छन् । भाषणमा कृषकका हरेक समस्याको समाधान हुनेगरेपनि व्यवहारमा अझै सम्म लागु हुन सकेन । सुनसरीका किसानहरु कहिले उत्पादन बिक्रि गर्न नसकेर समस्यामा पर्ने गरेका छन भने कहिले उत्पादन गरेको वालिनाली बाढीले सखाप पार्ने गरेको छ भने कहिले विउविजनको नाममा ठगिने गरेका छन् । तर अहिले सम्म सम्बन्धित पक्ष मौन देखिन्छ । यसमा सम्बन्धित पक्षले कृषकका समस्या समाधानमा ध्यान दिन जरुरी देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न