Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लायन्स क्लव अफ बुढीगंगा एक्टीभको पदभार ग्रहण

2021 Jan 26 2:14 PM 22

विज्ञापन

Birat Cancer Hospital
लायन्स क्लव अफ बुढीगंगा एक्टीभको पदभार ग्रहण
विराटनगर । लायन्स क्लव अफ बुढीगंगा एक्टीभको पदभार ग्रहण कार्याक्रम सम्पन्न भएको छ । आइतबार एक कार्याक्रमको बिच वर्ष २०२०÷२१ को पदभार ग्रहण कार्याक्रम सम्पन्न भएको छ । पदभार ग्रहण पश्चात् कार्याक्रममा बोल्दै एक्टीभकी अध्यक्ष राधिका आचार्यले अझ धेरै काम गर्ने बताइन् । उनले विगतका कार्याक्रमहरुको स्मरण गर्दै भनिन्, अबका दिनहरुमा अझै काम गर्ने हौसला थपिएको छ । आचार्यको नेतृत्वमा २१ सदस्सीय कमिटी गठन गरिएको लायन्स क्लव अफ बुढीगंगा एक्टीभकी कोषाध्यक्ष सुनिता कार्कीले बताइन । लायन्स क्लव अफ बुढीगंगा एक्टीभमा लायन राधिका आचार्य, सागर बराल, समिर भगत, गोमा भण्डारी, चेतनाथ सिग्देल, अर्जुन बहादुर बोगटी, सुनिता कुमारी चौधरी, किरन कुमार चौधरी, देबेन्द्र प्रसाद दाहाल, एम.डी. हसमुद्धीन रहेका छन् । त्यस्तै सुनिता कार्की, नारायण कटवाल, विक्रम केसी, उमेश कुमार खनाल, मनोज खतिवडा, मिन कुमार नेपाल, दर्शनराज न्यौपाने, दिपेन्द्र न्यौपाने, नारायण प्रसाद निरौला, प्रशान्त पौडेल र स्रवण रायमाझी रहेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?