Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राज्ञिक विद्यार्थी परिषद्को दोस्रो सगरमाथा प्रदेश अधिवेशन सम्पन्न

2021 Jan 31 3:10 PM 43

विज्ञापन

Birat Cancer Hospital
प्राज्ञिक विद्यार्थी परिषद्को दोस्रो सगरमाथा प्रदेश अधिवेशन सम्पन्न
सुनसरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशकोे दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएकोे छ । सुनसरीको इटहरीमा शुक्रबारबाट शुरु भएको अधिवेशन शनिवार सम्पन्न भएको हो । अधिवेशनमा परिषद्को बिचार र लक्ष्य, २५ वर्ष पुगेको उपलक्ष्यमा परिषद्ले प्राप्त गरेका उपलब्धि, राष्ट्र निर्माणमा युवाको भूमिका लगायत विषयमा चर्चा गरिएको छ । यसैगरी समसामयीक विषयको प्रस्ताव प्रस्तुत गरि सहभागिबाट सुझाव संकलन गरेर पारित गरेको छ । यस्तै क्याम्पस कार्य एवं रचनात्मक गतिविधि, देशको वर्तमान अवस्था साथै परिषद्को आगामी गतिविधि एवं योजना तयार गर्दै सगरमाथा प्रदेशको नयाँ कार्याकारिणी घोषणा गर्दै दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको परिषद्का प्रदेश मिडिया प्रमुख मोहन ढकालले जानकारी दिए । उद्घाटन सत्रमा परिषद्का सगरमाथा प्रदेश अध्यक्ष चिन्तामणी बस्नेत, उपाध्यक्ष प्रेम कार्की, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह–संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय सचिव जिवन निरौला, लुम्बिनी प्रदेश संगठन सचिव बाबुराम मरासिनी, सगरमाथा प्रदेश संगठन सचिव राधेश्याम सेन्चुरी, अखिल भारतीय विद्यार्थी परिषद् पटनाका राष्ट्रिय सह–संगठन मन्त्रीश्री निवास, पुर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. विजु कुमार थपलिया, कस्तुरी कलेज इटहरीका प्राचार्य प्रेम प्रसाद न्यौपाने, मोडेल प्रिपेटोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ता थापा,पूर्व कर्मचारी संघ सुनसरी जिल्लाका अध्यक्ष होम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । अधिवेशन अवधिमा विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न विषयमा जानकारी गराएका थिए । अधिवेशनमा सगरमाथा प्रदेशबाट १ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला