Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ओली सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन

2021 Mar 13 8:11 PM 23

विज्ञापन

Birat Cancer Hospital
ओली सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन
बिराटनगर । नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्र्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिए पनि २३ जना एमालेमा नै रहने निणर्य गरेका छन् । कोटेश्वरस्थित पार्र्टी मुख्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले जनाएको छ । बैठकले ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको छ । एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ । माओवादीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला अर्को निणर्य नभए सम्मका लागि स्थगित गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?