न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आई.सि.यु. प्रदेश न. १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्कमत कार्कीले उदघाटन गरेका छन् । मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसंग छुटाएर राख्न ४ वटा बेड रहेको पुर्बि नेपालकै पहिलो मोडुलर आई.सि.यु. बनेको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराईज्ड ब्यबस्था गरिएको सुबिधा सम्पन्न मोडुलर आई.सि.यु.बाट सहज हुने र यस्तो कोबिडको बेलामा घरबाटै बिरामीहरुको आफन्तहरुले बुज्न र भिडियो हेर्न सकिने आई.सि.यु. इन्चार्ज डा.ललित राजबंशीले बताए । डा. राजबंशीको टिमले पुरै जटिल बिरामीहरुलाई आई.सि.यु. र भेन्टिलेटरमा राखेर उपचार गर्दछ । अब बिराट नर्सिगं होममा बिभिन्न बिभाग गरेर १ सय २ बेड रहेको अत्याधुनिक आई.सि.यु. भएको छ । बिराट नर्सिगं होममा घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा
न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आई.सि.यु. प्रदेश न. १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्कमत कार्कीले उदघाटन गरेका छन् । मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसंग छुटाएर राख्न ४ वटा बेड रहेको पुर्बि नेपालकै पहिलो मोडुलर आई.सि.यु. बनेको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराईज्ड ब्यबस्था गरिएको सुबिधा सम्पन्न मोडुलर आई.सि.यु.बाट सहज हुने र यस्तो कोबिडको बेलामा घरबाटै बिरामीहरुको आफन्तहरुले बुज्न र भिडियो हेर्न सकिने आई.सि.यु. इन्चार्ज डा.ललित राजबंशीले बताए । डा. राजबंशीको टिमले पुरै जटिल बिरामीहरुलाई आई.सि.यु. र भेन्टिलेटरमा राखेर उपचार गर्दछ । अब बिराट नर्सिगं होममा बिभिन्न बिभाग गरेर १ सय २ बेड रहेको अत्याधुनिक आई.सि.यु. भएको छ । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1
