Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर

2021 Jul 12 9:23 AM 42

विज्ञापन

Birat Cancer Hospital
उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर
बिराटनगर । उद्योगी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई जेनेरेटर दिएका छन् । राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् । राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरको साँचो मेयर पराजुलीलाई हस्तान्तरण गरे । समारोहमा मेयर पराजुलीले वैदिimg_20210711_174140क विधिले पूजन गरेपछि जेनेरेटरको सञ्चालन गरेर त्यसको उद्घाटनसमेत गरेका थिए । ‘परोपकार भवन सम्पूर्ण महानगरकै एक अमूल्य सम्पत्ति हो । यसको सबै मिलेर संरक्षण र संवर्धन गर्नुपर्छ ।’ राठीले परोपकार एउटा बहुउद्देश्यीय संस्था भएको उल्लेख गर्दै साहित्यिक, शैक्षिक, सामाजिक, आर्थिक लगायतका हर क्षेत्रमा यसको योगदान रहेको बताए । ‘यस भवनमा एक दिन म एउटा भव्य कार्यक्रममा थिएँ, त्यही बेला अचानक बिजुलीको लाइन गयो’, उनले भने, ‘त्यस बेला उपस्थित सबै जना गर्मीले असिनपसिन भए । मैले तत्क्षण यस भवनलाई एक जेनेरेटरको खाँचो रहेछ, म दिन्छु भन्ने सङ्कल्प गरेँ ।’ परोकपकार भवनका अध्यक्ष बाबुराम न्यौपानेले राठीले गरेको सहयोग परोपकारमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो सहयोग भएको जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला