Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला खोल्न एमालेसहित विभिन्न संगठनको माग

2021 Sep 1 1:23 PM 23

विज्ञापन

Birat Cancer Hospital
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला खोल्न एमालेसहित विभिन्न संगठनको माग
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै, एमालेले विभिन्न ४ बुँदे धारणा पनि सार्वजनिक गरेको छ । लामो समय भएको तालाबन्दीले प्रतिष्ठानको दीर्घकालिन हित र विकासमा पुगेको नोक्सानी साथै धरानको विकासमा पारेको नकरात्मक असरको लेखाजोखा जनसमुदायले गर्न थालेको पनि विज्ञप्तीमा उल्लेख छ । 3 2

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?