Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल पत्रकार महासंघले जारी विज्ञप्ति-दलिय राजनीतिमा लागेका पत्रकारहरुको सदस्यता खारिज हुन सक्ने

2021 Nov 21 3:05 PM 24

विज्ञापन

Birat Cancer Hospital
नेपाल पत्रकार महासंघले जारी विज्ञप्ति-दलिय राजनीतिमा लागेका पत्रकारहरुको सदस्यता खारिज हुन सक्ने
एन्जु सिवाकोटी, विराटनगर । दलिय राजनीतिमा लागेका पत्रकारहरुको ध्यानाकर्ष गराउदै नेपमल पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा ‘कुनै पनि विभाग वा समितिमा रहेर काम गरिरहेको अवस्थामा कुनै पनि राजनीतिक दल वा भातृ संगठनको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा स्पष्टिकरण सोध्ने, निलम्वन गर्ने तथा सदस्यता खारेज गर्न सक्ने’ उल्लेख गरिएको छ । महासंघको विद्यान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको मान्यतालाई ध्यानाकर्षण गराउदै विज्ञप्ति जारी गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?