Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले सचिवमा शेरधन राईको दावेदारी

2021 Nov 25 4:11 PM 23

विज्ञापन

Birat Cancer Hospital
एमाले सचिवमा शेरधन राईको दावेदारी
विराटनगर । एमाले सचिवका लागि शेरधन राई दावेदारी गर्ने भएका छन् । केन्द्रिय सदस्य तथा पूर्वमुख्य मन्त्री समेत रहेका राईले आफू सचिवका लागि योग्य रहेको दावी गर्दै आफू सचिवका लागि दावेदार रहने बताए । चितवनमा भइरहेको एमालेको १० औं राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि यसबार छलफल गरी दावेदारीको घोषणा गर्ने राईले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?