Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रत्न होटलका कर्मचारी सम्मानित

2021 Dec 7 5:38 PM 24

विज्ञापन

Birat Cancer Hospital
रत्न होटलका कर्मचारी सम्मानित
विराटनगर । रत्न होटलका कर्मचारीलाई सम्मानित गरिएको छ । मंगलवार आफ्नै होटलमा एक कार्यक्रको आयोजना गरी उनीहरुलाई होटल सञ्चालक रेवत थापाले सम्मान गर्नु भएको हो । लामो समय सम्म यस होटलमा कार्यरत कर्मचारीहरुलाई प्रोत्सान स्वरुप सम्मान गरिएको छ । होटलका शम्भिू बुढाथोकी, ईश्वर श्रेष्ठ सहित २० भन्दा बढी कर्मचारी सम्मानित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस रत्न होटल तथा हिलेमा अवस्थित होराइजन माउण्टेन रिसोर्टको स्थापना पर्यटन क्षेत्रको विकाससँग जोड्ने हेतुले सञ्चालन गरेको बताउनु भयो । उहाँले भन्नुभयो,“होटल व्यवसाय तथा पर्यटन क्षेत्रको विकासका लागि जनशक्तिको आवश्वयक पर्ने हुदाँ मैले सास्तम कलेज सञ्चालनमा ल्याएको हूँ ” । आगामी दिनमा पनि पूर्वका १४ वटै जिल्लालाई पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि आफू तिव्र रुपमा कार्य गर्ने प्रण गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?