यी ढुवानी सेवाका मालवाहक गाडीहरुले बाटो अवरुद्ध गर्ने गरेको भएता पनि यस विषयमा ट्राफिक प्रहरी पनि मौन देखिन्छ भने अन्य सम्बन्धित निकायहरु पनि चुप देखिन्छन् । जसको प्रत्यक्ष असर सर्वसाधारणहरुलाई परिरहेको छ ।
सिटी सवारीमा विराटनगर स्थित मुनालपथ देखि सातधुम्तिको बाटो हुँदै कामको बजार हिनेकी रिता रेग्मि गाडी जामले गर्दा दुःख पाइएको बताउनु हुन्छ । ‘मेरो सानो होडल छ जसले गर्दा बजार सधैँ जानु पर्छ यसरी गाडी जाम हुँदा किनमेल गरी फर्केर होटल खोल्न ठिलो हुन्छ ।’
रोकेर राखिएका मालवाहक गाडीले बाटो सागुरो बनाएका कारण एक सवारी साधनले विपरित दिशाबाट आएको सवारी साधनलाई बाटो दिने ठाँउ हुदैन । जसका कारण सवारी साधनहरुले बाटो खालि हुने समय कुरेर बस्नु पर्ने बाध्यता रहेको छ । ढुवानी सेवा केन्द्रका मालवाहक गाडीले बाटो अवरुद्ध
यी ढुवानी सेवाका मालवाहक गाडीहरुले बाटो अवरुद्ध गर्ने गरेको भएता पनि यस विषयमा ट्राफिक प्रहरी पनि मौन देखिन्छ भने अन्य सम्बन्धित निकायहरु पनि चुप देखिन्छन् । जसको प्रत्यक्ष असर सर्वसाधारणहरुलाई परिरहेको छ ।
सिटी सवारीमा विराटनगर स्थित मुनालपथ देखि सातधुम्तिको बाटो हुँदै कामको बजार हिनेकी रिता रेग्मि गाडी जामले गर्दा दुःख पाइएको बताउनु हुन्छ । ‘मेरो सानो होडल छ जसले गर्दा बजार सधैँ जानु पर्छ यसरी गाडी जाम हुँदा किनमेल गरी फर्केर होटल खोल्न ठिलो हुन्छ ।’
रोकेर राखिएका मालवाहक गाडीले बाटो सागुरो बनाएका कारण एक सवारी साधनले विपरित दिशाबाट आएको सवारी साधनलाई बाटो दिने ठाँउ हुदैन । जसका कारण सवारी साधनहरुले बाटो खालि हुने समय कुरेर बस्नु पर्ने बाध्यता रहेको छ । ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6