कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चौकहरुमा ५ ÷५ जना विद्यार्थी, २÷२ जना स्काउट स्वयमसेवक तथा २÷२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरलाई सम्झाई बुझाई गर्ने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासंग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङअस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री,निर्माण सामग्री हटाइने छ ।
स्मूल तथा कलेजका वसको समेत अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात,सवारीको अवस्था,गति, पोशाकको प्रयोग, क्षमता तथा ओभरट्याक सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिने छ । ट्राफिक नियम उल्लङ्गन गर्ने चालक र सवारीलाई कानूनी कारवाहरी गर्दै गल्ती नदोहो¥याउन सुझाव दिइने छ । सार्वजनिक यात्रुवसमा सवारी साधनहरुमा डस्विन , ज्येष्ठ नागरिक, महिला तथा अशत्तताभएकाहरुलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि हेर्ने कार्यक्रम रहेको छ । सडक सुशासनका लागि प्रदेश १ का २४ जिल्लामा ट्राफिक सप्ताह सुरु
कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चौकहरुमा ५ ÷५ जना विद्यार्थी, २÷२ जना स्काउट स्वयमसेवक तथा २÷२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरलाई सम्झाई बुझाई गर्ने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासंग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङअस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री,निर्माण सामग्री हटाइने छ ।
स्मूल तथा कलेजका वसको समेत अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात,सवारीको अवस्था,गति, पोशाकको प्रयोग, क्षमता तथा ओभरट्याक सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिने छ । ट्राफिक नियम उल्लङ्गन गर्ने चालक र सवारीलाई कानूनी कारवाहरी गर्दै गल्ती नदोहो¥याउन सुझाव दिइने छ । सार्वजनिक यात्रुवसमा सवारी साधनहरुमा डस्विन , ज्येष्ठ नागरिक, महिला तथा अशत्तताभएकाहरुलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि हेर्ने कार्यक्रम रहेको छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4