Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक

2021 Dec 19 4:16 PM 22

विज्ञापन

Birat Cancer Hospital
विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको  छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको भनेको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता जनाएको छ । दुई तीन दिन भित्रमा अहिले देखिएको भन्दा ओमिक्रोन संक्रमितको संख्या दोब्बर हुन सक्ने डब्लूएचओको पछिल्लो रिपोर्टलाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुमा समाचार छ । डब्लूएचओले विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक गरेको हो । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस बेलायत, जर्मनी, अमेरिका, भारत ,चीन लगायत ८९ मुलुकमा फैलिसकेको छ । अन्नपूर्ण  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?