Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कांग्रेसको प्रदेश २ अधिवेशन आजबाट सुरु

2021 Dec 21 1:45 PM 22

विज्ञापन

Birat Cancer Hospital
कांग्रेसको प्रदेश २ अधिवेशन आजबाट सुरु
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मंगलबारदेखि प्रदेश २ को अधिवेशन सुरु भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज उम्मेदवारी मनोनयन र मंगलबार निर्वाचनको कार्यतालिका रहेको छ। प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार मनोनयनअन्तर्गत बिहान ८ बजे मतदाता नामावली प्रकाशन तथा बिहान ११ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ देखि १८ सम्म प्रदेश अधिवेशनको कार्यतालिका तय गरेको थियो। तर, प्रदेश २ मा विवादका कारण वडा तहदेखिका अधिवेशन रोकिएपछि स्थगित भएको थियो। प्रदेश २ मा रामकृष्ण यादव, महादेव यादव, रामसरोज यादव, अजय चौरासिया, कृष्ण यादव, महेन्द्र यादव, अजय द्विवेदीलगायतका नेताहरूको नाम आकांक्षीका रूपमा चर्चा हुँदै आएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?