Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

न्यानो बनाउने बहानामा घरको सफाई

2021 Dec 26 10:54 AM 44

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी, विराटनगर । जाडो महिना सुरु भएपछि चिसो छेक्न न्यानो कपडाको बन्दोबस्तो गर्ने गरिन्छ । तर गरिब परिवारका लागि जाडो न गर्मि सधै त्रास हुने गर्छ अब के गर्ने भनेर । न्यानो कपडा किन्न सक्ने अवस्था नहुँदा चिसोमा कठ्याङरिएर बस्नु बाहेक अन्य उपाय हुँदैन । विराटनगरमा कतिपय परिवारहरु यस्तो पनि छ, जोसँग न्यानो कपडा किन्न सक्ने सामर्थ छैन । जसका कारण जाडोमा कठ्याङरिएर बस्नु पर्ने बाध्यता छ । विराटनगर महानगरपालिकामा यस्ता व्यक्तिहरु जसले गरिब परिवारको त्यो पिडालाई बुझेर न्यानो कपडा वितरण गरिरहेका छन् । संघ सस्थाहरु पनि अहिले निकै सक्रिय देखिन्छन् । जसले गरिब परिवारलाई सके नयाँ कपडा नसके पुराना न्यानो कपडा दिने गर्छन् । यहाँ अर्का थरीका मानिसहरु पनि बस्छन् । जसले कसैको बाध्यताको फाइदा उठाउन मात्र जानेका छन् । केही दिन यता चिसो बढेसँगै न्यानो कपडा वितरणका लागि पुराना कपडा संकलन गर्ने कार्यहरु विराटनगरका थुप्रै स्थानमा हुन थालेका छन् । यही कपडा संकलनको वहानामा सडकको किनारमा घरमा भएका कपडा जुन प्रयोग गर्न नमिल्ने छन् फ्याल्नु पर्ने अवस्थाका छन्, त्यस्ता कपडाहरु सडकका पेटीहरुमा थुपारिदिने गर्छन् । कसैलाई न्यानो बनाउने बहानामा घरको सफाई भइरहेको देख्दा मानवताको धजी उडाएकोे जस्तो भान हुन्छ । आफ्नो हैसियतले भ्याउछ भने सहयोग गरैं सकिदैन भनी कसैको बाध्यताको धजी उडाउदै घरको सफाई बन्द गरौं ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला