Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आज नेपाली महिला भलिबल टोली उज्वेकिस्तानविरुद्ध खेल्दै

2021 Dec 26 2:25 PM 5

विज्ञापन

Biratkhavar
आज नेपाली महिला भलिबल टोली उज्वेकिस्तानविरुद्ध खेल्दै
काठमाडौं । उपाधि रक्षा गर्ने लक्ष्य साथ बंगलादेश गएको नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा आइतबार उज्वेकिस्तानविरुद्ध खेल्दैछ । त्यस्तै पुरुष टोलीले भने माल्दिभ्सविरुद्ध खेल्नेछ । तीन खेलसम्म सतप्रतिशत नतिजा निकालेको नेपाली महिला टोलीले आज उज्जेकिस्तानलाई हरायो भने फाइनलमा स्थान पक्का गर्नेछ । ६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिता राउण्ड रोविन प्रणालीमा खेलाइएको छ । समूह चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशको ढाकामा गत बिहीबारबाट सुरु प्रतियोगितामातीन खेलमा आठ अंक जोडेको नेपाली महिला टोलीदोस्रो स्थानमा छ । समान खेलबाट ९ अंक जोडेको उज्वेकिस्तान शीर्ष स्थानमा छ । समान खेलबाट सात अंक जोडेको श्रीलंका तेस्रो र तीन अंक जोडेको कीर्गिस्तान चौथो स्थानमा छन् । बंगलादेश र माल्दिभ्स अंकविहिन छन् । नेपाल र उज्वेकिस्तानले शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा दिउसो १ः१५ बजे खेल्नेछन् । साविक विजेता नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलंकालाई ३–२ ले जितेको थियो भने दोस्रो र तेस्रो खेलमा क्रमशः माल्दिभ्स रबंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली पुरुष टोलीको फाइनल सम्भावना भने कमजोर बनेको छ । तीनमध्ये एक जितेको नेपाल तीन अंक जोडेको छ । आयोजक बंगलादेश र श्रीलंकाले दुई खेलबाट समान ६ अंक जोडेका छन् । उज्वेकिस्तानले तीन खेलबाट तीन अंक जोडेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु