खनालको जस्तै पाञ्चाली चोकमा घर भएकी ५९ बर्षिय रमा बरालको गुनासो रहेको छ । इटरी देखि घर फर्कने क्रममा उनी बस पार्क उक्रिएकी थिइन् । उत्रने भनेको ठाउँबाट पर लगेर बस चालकले बस रोकेकोमा उनी आक्रोशित भइन् ।
नो पार्किङ ट्राफिक नियम लागु भएता पनि सहि तवरले यसको कार्यन्वयन हुन सकेको छैन । उचित ट्राफिक नियमको कमिले हो या त चेतनाको कमिले । यस बारेमा एक चोटी सोच्नै पर्ने देखिन्छ ।
ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण गर्न र सडक सुशासन कायम गर्ने उद्देश्यले जनचेतना मुलक कार्यक्रमहरु बेला बेला ल्याउने गरेको छ । तर ट्राफिक नियम लागु भएमा मात्र हुदैन त्यसको पालना पनि गर्नु जरुरी छ । जथाभावी रुपमा सवारी पार्किङ गर्ने, ओभरटेक गरेर सवारी कुदाउने तथा मनलाग्दि रुपमा बाटो काट्ने प्रविधिले पनि दुर्घटना हुने गरेको छ । ट्राफिक व्यवस्था राम्रो छैन भनेर भनी रहदा हामीले कति जिम्मेवार भएर ट्राफिक नियमको पालना गरिरहेका छौं भन्ने कुरालाई हरेक व्यक्तिले सोचेर नियमको पालना गर्ने हो भनी सवारी दुर्घटना न्यूनिकरण हुन्यो की ?
प्रदेश १ ट्राफिक कार्यलयको तथ्याङक अनुसार सडक दुर्घटनाबाट आर्थिक बर्ष २०७५÷७६ मा ३ सय ७३ जना, ७६÷७७ मा ३ सय ३२ जना, ७७÷७८ मा ४ सय ४४ जना र चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा २ सय १४ जनाको ज्यान गएको छ ।
ट्राफिक नियमको बास्तै नगरी सवारी सञ्चालनमा

ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6