Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डर देखाई खालि चेकमा हस्ताक्षर गर्न लगाइएको खड्का माथि आरोप

2021 Dec 27 12:09 PM 23

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । हरेक क्षेत्रमा विश्वास आवश्य छ । चाहे त्यो राजनितिक क्षेत्रमा होस्, या त व्यापार व्यवसाय । व्यवसायमा अझ बढी हुनु पर्छ तर त्यही विश्वासले गरिएको व्यवसायमा गद्दारी गर्नेको कमी देखिदैन् । यस्तै एक घटना विराटनगर–५ का तेजबहादुर खड्कासँग पनि घटेको छ । नोवेल गेट अगाडीको श्री देवराज सप्लायर्सका सञ्चालक रहेका तेज बहादुर खड्काले केही दिन अगाडी यूनिसा फार्मेसी सञ्चालकबाट एउटा चेक लिएका थिए ।khadka1 यूनिसा फार्मेसीका सञ्चालक राजकुमार चौधरी थारुले श्री देवराज सप्लायर्सलाई रकम भुक्तानी गर्नु पर्ने थियो । जसले गर्दा चौधरीले ६० हजारको एनएमबि बैकको चेक तेजबहादूरको नाममा दिएका थिए । उक्तचेक बाउन्स् भएपछि पूणः चौधरीले ७८ हजारको चेक खड्कालाई दिए । चेक लिएर एनएमबि बैक पुगेका खड्का चौधरीको खातामा शुन्य मौज्दात रहेको पाएपछि फर्किएका थिए । यता चौधरीले आफूलाई डर त्रास देखाई खालि चेकमा हस्ताक्षेर गर्न लगााएको भन्दै चेक रोक्का गरिपाऊँ भनेर बैंकलाई निबेदन हालेको बै.क इन्चार्ज चेतनाथ श्रेष्ठले जानकारी दिएका छन् । हिजो आइतबार आफूलाई जालसाझ गरि फसाउन खोजिएको भन्दै छानविनको माग राख्दै मोरङ जिल्ला प्रहरी कार्यलयमा खड्काले निवेदन बुझाएका छन् । विराट खबरसँग कुराकानी गर्दै पाउनु पर्ने रहम नपाएका खड्काले आफूमाथि आरोप लागेको बताएका छन् । आज यसरी म माथि आरोप लाउन सक्ने व्यक्तिले भोलि जे पनि गर्नसक्ने भएकाले छानविन गर्नको लागि र म जस्तै अरुलाई पनि यस्तो आरोप नलागोस् भनेर प्रहरी कार्यालयमा निवेदन पेस गरेको उनले जानकारी दिएका छन् ।khadka

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?