Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गृह मन्त्रालयले हटायो किर्ते हस्ताक्षर गरेर भत्ता लिएका तीन कर्मचारी

2021 Dec 29 4:23 PM 4

विज्ञापन

Biratkhavar
गृह मन्त्रालयले हटायो किर्ते हस्ताक्षर गरेर भत्ता लिएका तीन कर्मचारी
काठमाडौं । गृह मन्त्रालयले किर्ते हस्ताक्षर गरेर भत्ता लिएका तीनजना करारका कर्मचारीलाई हटाएको छ । भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका  थिए । गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन् । उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मीरा घिमिरे र निशा पुनलाई मन्त्रालयले हालै हटाएको हो । लामो समयदेखि उनीहरूले त्यसरी भ्रमण काजको आदेश आफैँ स्वीकृत गरी भत्ता लिँदै आएको खुलेको छ । जुनसुकै सहसचिवले पनि भ्रमण काजको आदेश स्वीकृत गर्न सक्ने भएकाले उनीहरूले विभिन्न सहसचिवको हस्ताक्षर किर्ते गरेका हुन् । गत २ पुसमा सहसचिव हुमकला पाण्डेको किर्ते हस्ताक्षर भई भ्रमण भत्ता भुक्तानीका लागि लेखाशाखा पुगेको थियो । लेखाशाखाका कर्मचारीले शंका लागेर सोध्दा कार्यालय सहयोगी शाहीले किर्ते गरेको खुलेको हो । त्यसअघि पनि पटकपटक उनले आफ्नो तथा अन्य कार्यालय सहयोगीको नाममा त्यसैगरी पैसा लिँदै आएको खुलेको छ । सहसचिवकै किर्ते गर्नेलाई हटाए पनि घटनालाई गुपचुप राखी मन्त्रालयले कानुनी कारबाहीतर्फ चासो दिएको छैन । आफूले कर्मचारीलाई भ्रमण काजमा नपठाउने, तर आफ्नोसमेत हस्ताक्षर किर्ते गरिएको सहसचिव पाण्डेले बताइन् । ‘त्यसमा संलग्न कर्मचारीलाई मन्त्रालयले कारबाही गरिसकेको छ,’ उनले भनिन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु