Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

घरेलु मदिरा उत्पादन अपराध कसरी ?

2022 Jan 4 4:12 PM 42

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी । आज डोटिमा १ सय ७० लिटर घरेलु मरिदा बरामत गरी नष्ट गरिएको राससले प्रकाशित गरेको समाचार पढे । मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार लगायतका जघन्य आपाधिक घटना बृद्घि भएको, शान्तिसुरक्षामा असर पारेको र एकआपसमा दोन्द्व सृजना भई समुदायमा नकारात्मक असर पार्ने भएकाले जिल्ला प्रहरी कार्यालयको मातहतका प्रहरीचौकीले घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिएको समाचारमा लेखिएको थियो । म यस कुरामा सहमत छु की मरिदा समाजमा विकृती ल्याउने मुख्य कारक तत्व हो । तर यस कुरामा मेरो सहमति छैन की कसरी घरेलु मदिरा मात्र विकृतिको कारक तत्व बन्यो ? के मदिरा उत्पादन गर्ने ठूला ठूला उद्योगहरुले विकृती ल्याउदैनन् त ? घरेलु मदिरा नष्ट गर्ने अभिया चलाउदा किन मदिरा उत्पादन गर्ने उद्योग बन्द गर्ने अभियान चल्न सकेनन् ? एउटा सामान्य रुपमा दुई छाक खानको लागि जीविकोपार्जनका लागि मात्र घरेलु मदिरा उत्पाद गर्ने समाजका ती व्यक्तिहरु अपराधी भए भनी कारखान खोलेर भारी मात्रामा मदिरा उत्पादन गर्ने व्यक्तिहरु समाजका गन्यमान्य उद्यमी कसरी भए ? नेपालको कानुन दैवले जानुन भन्ने उखानले यथार्तबोध गराएको छ । जो सँग पैसा छ त्यसकै समाजमा नाम उसले गरेका हरेक नराम्रा काम पनि राम्रा हुने वाह मेरो समाज ! सायद कानुन बनेको समाजका ठूलाठालू भनौदा सजन अपराधीहरुकै लागि हो । गरिवले त कडा मेहनत गरेर दुई छाक खानु पनि अपराध हो । जुन हरेक दिन उसले सजाय भोग्नु पर्छ । उसधै डर त्रासका विच दिन रातको बेइज्जत र अपमान भएर बाँच्न छ । धनी भनाउदाहरुले पैसा तिरेर आफ्नो इज्जत किनेको छ । पैसा कै भरमा कानुन उसको हातमा छ । गरिब सधै ठूला भनौदा धनी मानिसको पैताला मुनी दविएर शास रोकिरोकी शास फेरी रहेका छन् । मेरो अरु भन्नु केही छैन । जय जय होस् नेपालको कानुनको ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला