Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

होमियोप्याथिक चिकित्सा प्रणालीको प्रयोग बढ्दै

2022 Jan 10 3:11 PM 4

विज्ञापन

Biratkhavar
होमियोप्याथिक चिकित्सा के हो र यसको सुरुवात कसरी भयो विषमा केन्द्रित रहेर डा. चन्द्र कुमार रायसँग गरिएको कुराकानीबाट एन्जु शिवाकोटीले तयार पारेको एक रिपोर्टः जर्मनमा होमियोेप्याथिक चिकित्सा पद्घतिका जन्मदाता क्रिस्चियन फ्राड्डरिक स्यामयुल हेनिमेले मेडिसिनको एमडी डिग्री १७७९मा प्राप्त गरेपछि एलोप्याथिक चिकित्सकको रुपमा काम गरे । डा. हेनिमेले कुलेर मेटिरिया मेडिकामा सिनकोना नामक मलेरियाको औषधीको आफैमाथि प्रयोग गरे । सिनकोना औषधीको सेवन गरेपछि कलेरिया रोगको लक्ष्ँण देखा पर्न थाल्यो त्यसपछि उनी रोगीलाई जुन रोग लागेको हो त्यो रोगलाई निको पार्न समान लक्षण उत्पन्न गर्ने औषधीको सेवन गराई रोग निको पार्न सक्ने निष्कर्षमा पुगे । त्यहीदेखि होमियोप्याथिक चिकित्सा सुरु भएको हो । होमियो चिकित्सा पद्घति भन्नाले वैकल्पिक अ‍ैषधिको व्यवस्था हो भनेर बुझन सकिन्छ । जुन समानताको सिद्घान्तमा आधारित छ । होमियोप्याथिक चिकित्सामा प्रयोग हुने पदार्थलाई स्वस्थ मानिसको शरीरमा पार्ने प्रभावको परीक्षण प्रक्रियाबाट प्रयोगमा आएको हो । होमियोप्याथिक चिकित्सा प्रणाली सरल, सुरक्षित, प्राकृतिक हुनुको साथै सस्तो भएकाले नेपभल जस्तो गरिव मुलुकमा प्रभावकारी हुन सक्छ । होमियोप्याथि चिकित्सा प्रति जानकारी नहँदा एलोप्याथिक चिकित्सा जस्तो नेपालमा प्रयोगमा आउन सकेको छैन । तर पछिल्लो समय यता होमियोप्याथि चिकित्सा प्रति पनि मानिसहरुको झुकाब बढ्न थालेको छ । प्राय लामोसमयदेखि एलोप्याथिक चिकित्साबाट निको नभएका विरामीहरु होमियोप्याथि चिकित्सा लिन आउने गरेको पाइन्छ । होमियोप्याथिक उपचार पद्दती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने गर्छ । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।यसको प्रभावकारी उपचारका कारण हरेक वर्ष होमियोप्याथी उपचार गर्ने बिरामीको संख्या उल्लेख्य रुपमा बढेको देखिन्छ । होमियोप्याथिक चिकित्सा प्रणालीको विकासका लागि होमियोप्याथिक शिक्षण अस्पतालको विकास हुनु अत्यावश्यक छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु