Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सबैले माया मारिसकेका विरामको सफल शल्यक्रिया

2022 Feb 22 1:15 PM 12

विज्ञापन

Birat Cancer Hospital
सबैले माया मारिसकेका विरामको सफल शल्यक्रिया
विराटनगर । विराटनगर –३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले एक जटिल विरामीको सफल रुपमा शल्यक्रिया गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका –९ का ६० बर्षिया तेज नारायण चौधरीको अस्पतालले शल्यक्रिया गरेको हो । चौधरीलाई केही महिना अगाडी आफ्नै घरमा घरायसी काम गर्ने क्रममा प्रेसरले हानेर टाउकाको स्वचालित मांसपेशीमा पूर्ण रुपमा पक्षघात भएको थियो । जसलाई ‘लक्ड इन–सिनड्रम’ पनि भन्ने गरिन्छ । प्रेसरले पक्षघात भएका चौधरीलाई विराटनगर तथा धरानका विभिन्न अस्पतालसम्म लैजादा समेत केही हुन नसकेको छोरी सुशिला चौधरीले बताइन् । अस्पताल लगेको केही सम्म पनि बुबाको होस नआएका कारण अब उहाँको उपचार समभव नभएको भन्दै अस्पतालले विदा दिएपछि हामीले घर लिएर गयौं । ‘घरमा लगेको केही दिनमा उहाँले हात अलिअलि चलाउन थालेपछि आफन्तको सल्लाहमा यस अस्पतालमा पुष १ गते भर्ना गरेका थियौं ।’ आर्या न्यूरो अस्पतालमा भर्ना भएका चौधरीको वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले चौधरीको सफल रुपमा शल्यक्रिया गरेका थिए । विरामीको स्वास्थ्यमा सुधार आएपछि शल्यक्रिया गरेको १८ दिन अस्पतालमा राखेर डिस्चार्ज दिइएको अस्पतालले जानकारी दिएको छ । यस आर्या न्युरो अस्पतालले चौधरीको मात्र नभई अन्य जटिल विरामको शिकार भएका विरामिहरु पनि सफलता पूर्वक उपचार गरेको छ । चौधरीको जस्तै अन्य अस्पतालबाट उपचार हुन नसकेपछि टाउका सम्बन्धि जटिल समस्या लिएर इनरुवा ३ की ३९ बर्षिया पुष्पालत्ता सुब्ब उपचारको लागि आएकी थिइन् । सुब्बाको टाउकोमा रगत जमेको थियो । जसका कारण सुब्बाको शल्यक्रिया सफल हुन्छ भन्नेर भन्न सक्ने अबस्था थिएन । डाक्टर नेपालले विरामीको अवस्था निक्कै जटिल भएको कारण सफल हुन्छ नै भन्न नसक्ने अवस्था बारेमा परिवारलाई यस बारेमा जानकारी गराई विरामीको ज्यान जान सक्ने अवस्थाको जोखिमका बाबजुत ३ घण्टा बढी समय लगाएर सफलतापूर्वक शल्यक्रिया गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो