Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शिक्षासेवी राठी राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

2022 Apr 8 1:19 PM 45

विज्ञापन

Birat Cancer Hospital
शिक्षासेवी राठी राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

बिराटनगर । नेकपा एमालेको जनसंगठन नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उद्योगी तथा शिक्षासेवी कमरेड अरूण कुमार राठी निर्वाचित भएका छन् ।277563337_10227822610772067_1265091257930568513_n नेकपा एमाले सम्बद्ध उद्यमी ब्यवसायीहरुको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्याबसाय महासंघको काठमाडौमा भएको दोस्रो राष्ट्रिय अधिवेशनबाट मोरङबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा राठी निर्बिरोध निर्वाचित भएका हुन् । दोस्रो महाधिबेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि केपी शर्मा ओलीले राष्ट्र्रको बिकासका लागि गुणस्तरीय उत्पादनमा सबै उद्यमीहरुले ध्यान दिनु जरुरी छ तसर्थ एमाले पाटीमा आबद्ध उद्योगीहरुलाई त आफनो बस्तु उत्पादनको गुणस्तरीयतामा कमी कमीजोरी गर्न कुनै छुटै छैन् । बिकास के लागि र कसका लागि गरिने अनि उत्पादन बस्तु कसले खाने र खुवाउने । सबै जनताले नै खाने हो । हामी सबै जनताको सेवक पनि हौ । यस तर्फ ध्यान दिन सबै उद्यमीहरुलाई पुर्ब प्रधानमन्त्रि ओलीले आगूह गर्नु भयो । कार्यक्रममा देशको अर्थतन्त्रलाई मजबुत बनाउन पनि उद्योगीहरुको हात रहेको हुनाले देश मजबुत भए हामी सम्पन्न हुने हुदां उद्योग ब्यबसायको जगेर्ना एमाले पाटीले नै गर्ने र राष्ट्र् स्वाभिमानका लागि एमाले पाटी मात्रै उभिन सक्ने निर्बाचित केन्द्रिय सदस्य राठीले बताउनु भएको छ । केन्द्रिय सदस्यमा निर्वाचित राठी नेकपा एमालेको जनसंगठन नेपाल वामपंथी युवा संगठनको मोरङ जिल्ला अध्यक्ष समेत हुन् । काठमाडौंमा चैत २३ र २४ गते सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेसन सम्पन्न भएको थियो । प्रदेश १ बाट अन्य केन्द्रिय सदस्यहरु चेतन निरौला, माधवराज थापा, दिलसाद आलम, राजन प्रसाई र डिल्ली फुयल निर्बाचित भएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला