Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जनताको लोकप्रिय नेता नबराज ढकालको प्रदेश सांसदमा उम्मेदवारी दिने उदघोष

2022 May 1 11:13 AM 41

विज्ञापन

Birat Cancer Hospital
जनताको लोकप्रिय नेता नबराज ढकालको प्रदेश सांसदमा उम्मेदवारी दिने उदघोष

बिराटनगर । बिराटनगर महानगरपालिका वार्ड नं ३ स्थायी बासिन्दा नबराज ढकालले नेपाली काग्रेसबाट बिराटनगर ३ न. वडाको अध्यक्षको उम्मेदवार पाउनेमा ढुक्क थिए । तर गठबन्धन लगायत पाटी भित्रको आन्तरिक सर्घषका कारण ढकाल मैदानमा आउनबाट रोकिए । सबैको भरोसा र जीत निश्चित भएका ढकालको राजनैतिक यात्रा लामो छ । whatsapp-image-2022-04-30-at-7-49-36-pm२०४७ सालको आन्दोलनमा प्रजातन्त्र ल्याउनका लागि नेबिसको राजनैतिक यात्रामा आदर्श हाईस्कुल बिराटनगरबाट मसाल जुलुस निकाल्न सक्ने आंट भएका ढकालको राजनैतिक यात्रा लामो छ । समयको कालखण्डमा पाटीसंग नजिक रहेर धेरै साथीहरुलाई पाटीको उपल्लो निकाय संम्म जान दिने र आफुले सधै पाटीलाई सहयोग गरिरहेको ढकालका निकटतम प्रिय साथी आयल निगम निबासी दिपक आचार्यले बताएका छन् । आचार्यले थपे– उचित समयमा पाटीले मुल्याकंन गर्नुको सटटा अरुलाई नै टिकट दिएर अन्याय गरेका छ । पाटीको हित बिपरीत जान्न तर गुठगत राजनैतिक परिपाटीको अन्त्य गर्न ढकाल लाग्नु पर्ने भएको हुदां हामी सबै साथीहरुको सहयोग र साथ रही रहने दिपक आचार्यले कुराकानीको क्रम थपे । अगामी हुने प्रदेश सभाको चुनाबमा मोरगंको क्षेत्र ४(ख)बाट प्रदेश सदस्य सांसदको उम्मेदवार दिने तयारीमा लागेको ढकालले एक कार्यक्रममा बताए । वाडमा टिकट पाईन्न तर प्रदेशको चुनाब पक्कै मेरो उम्मेदवारी रहन्छ र म जित्छु तसर्थ अहिले देखि नै मेरो प्रचार, उम्मेदवारीबारे छलफल गर्न साथी भाईहरुले गर्न थालिसकेको हुनाले यो मैदानबाट पछि नहट्ने ढकालले बताएका छन् । बिकास र राजनैतिक कसरी गर्न सकिन्छ भन्ने सबै कुराको ज्ञान रहेको बताउछन् ढकाल । प्रशासनिक क्षेत्रमा पनि उत्तिकै सिप भएका ढकालले बिराटनगरलाई महानगरपालिकाको स्तर उठाउन सक्ने क्षमता आफु संग भएको बताएका छन् । सबैसंग मिल्न सक्ने सबैको भलो चिताउने र समाजिक क्षेत्रमा उतिकै खट्न सक्ने ढकालको भबिश्य उज्जवल रहेको दिपक आचार्यले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला