Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गठबन्धनमा बिद्रोहको स्वरुपमा स्वतन्त्र उम्मेदवार घरधैलो गर्र्र्दै, महानगरमा काग्रेसलाई धक्का

2022 May 1 2:17 PM 45

विज्ञापन

Birat Cancer Hospital
गठबन्धनमा बिद्रोहको स्वरुपमा स्वतन्त्र उम्मेदवार घरधैलो गर्र्र्दै, महानगरमा काग्रेसलाई धक्का

बिराटनगर । बागीका रुपमा बिराटनगर महानगरपालिकाको लागी मेयर तथा उपमेयरसँगै वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरु मत माग्न जनताको घर धैलो गर्न ब्यस्त छन् । स्वतन्त्र अथार्थ आफनो पुरानो पाटीबाट बिद्रोह गरेर बागीको रुपमा जनता सामु उभ्याएका नेताहरुको चुनाब चिन्ह धेरै जनाको एउटै छ । स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह लाल्टिन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादव र नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्यौपाने उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता भए पछि चुनाब चिन्ह एउटै हुदा घरदैलो गर्न पनि सहज भएको केही नेताहरुले बताएका छन् । यसरी घरधैलो गर्दा धेरै जसो नेपाली काग्रेसको मत उमेश यादबले काट्ने छन् । काग्रोसको मत धेरै आफनो पक्षमा पार्ने भएपछि काग्रेसको बिरासत बिराटनगरमा घुम्ने सम्भावना बढेको छ । त्यस्तै उपमेयरका स्वतन्त्र उम्मेदवार न्यौपाने पनि सशक्त महिला नेत्री हुन् । उनको पक्षमा पनि उत्तिकै माहोैल छ । माओबादी केन्द्रले उनलाई अन्याय गरेको हुनाले बिद्रोह गरी उम्मेदवार दिएको स्रोत बताउछ । त्योसँगै विराटनगर वडा नम्बर ११ का वडा अध्यक्षको लागी उम्मेदवारी दिएका निर्मल तामाङ, वार्ड नम्बर १० का उम्मेद्वार माधवराज वाग्ले, वडा नम्बर ३ का स्वतन्त्र उम्मेद्वार बिक्कि कार्कि, वडा नम्बर ९ का देशबन्धु ढकाल र सदस्य जतिन ताम्राकारले पनि लालटिन चिन्ह पाएका छन् । यादव जसपाबाट मेयरको आकांक्षी थिए । केन्द्रमा गठबन्धन गर्दा मेयरमा कांग्रेस र उपमेयरमा जसपाको भागमा परेको थियो । उपमेयरमा उपेन्द्र यादवका छोरा अरमेन्द्रले टिकट पाउने भएपछि उमेशले पार्टी परित्याग गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला