धरान । धरान १० का उम्मेदवार बिबेक राई पुतली लाइनका व्यवसायीहरु संग भेट्घाट गरेका छन । उनिहरुको समस्या बारे बुझ्ने र सुझाव लिने काम गरेका छन । व्यवसायीहरुले खाने पानी समस्य , बजार ब्यवस्थापन , सुरक्षा , सडक लगायत बारे समस्या बारे जानकारी र सुझाव दिएका छन ।व्यवसायीहरुले युवाले नै काम गर्न सक्ने भएको हुदा हामी युवालाइ नै आफ्नो जनप्रतिनिधि ल्याउने जनाए ।भेटघाट कार्यक्रममा निर्वाचन प्रचार बिभाग सह संयोजक एव नेकपा एमाले प्रदेश कमिटी सदस्य भिम राई ज्वाला राई , नेपाल यातायात स्व।मजदुर संगठन धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई समेतको उपस्थित रहेको थियो ।उपस्थित धरान १० न। वडाका पुतली लाइनाका व्यवसायीहरुको सम्स्या र सुझाव सुने पछि वडाध्यक्षका उम्मेदवार बिबेक राइले चौबिस घण्टा आफ्नो वडाको सेवाको लागि समय दिने बताए ।जुनै पनि समय वडा बासिन्दाको समस्या समाधान र सेवाको लागि खटिने उनले बताए ।बजार व्यवस्थापन गरि पुतली लाइनलाइ नाइट मार्केट बनाउने ।यश वडाको जिवनस्तर आर्थिक रुपमा समेत उठाउने ।सुरक्षा प्रदान गरिने ।खानेपानी व्यस्थापन विशेष महत्वका साथ अघि बढाइने ।अशक्त, असहाय, वृद्धहरुलाइ घरमा नै गएर सेवा दिने । यहाको वडा बासिन्दाको स्वास्थ्य , शिक्षा र खेलकुद क्षेत्रको बिकाश र प्रोत्साहन गरिने । यहाको खहरे सम्स्या , सुकुम्बासी बस्तिको सुरक्षा र सेवामा सदा तप्तर रहने । जस्ता प्रतिबद्धता जनाएको छ ।
एमालले धरानको भानुचोक पुतली लाइनलाई नाइट मार्केट वनाउने
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
